सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले आफ्नो ३५ औं वार्षिक उत्सव भव्य रुपमा मनाएको छ । विद्यालयले वसन्त पञ्चमीको अबसर पारेर विद्यालयको वार्षिक उत्सव तथा विभिन्न नाममा दाताहरुलाई सम्मान गरेको हो ।कार्यक्रममा आफन्तजनको नाममा विद्यालयमा स्थापना गरिएका अक्षय कोषका सञ्चालकहरुलाई सम्मान...
दुधौली,सिन्धुली: आफ्नो यस पटकको कार्यकालमा शिलान्यास र उद्घाटनमा होइन जनताको निम्ती काम गर्ने अन्तिम मौका हो । भ्रष्टाचारविरुद्ध निर्मम हुन्छु’ भन्दै देशवासीका नाममा सम्बोधन गर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासमा अग्रगामी छलाङ मार्ने रटान गर्दै आउनुभएको छ...
सिन्धुली: फूलैफूलको पर्वका रुपमा मनाईने तिहार पर्सिबाट सुरु हुँदैछ । दसैंको समयदेखिनैं घर–आँगन र करेसा वारीमा ढकमक्क फूलेको सयपत्री र मखमलीले तिहारको निम्तो दिन थालेझैं देखिन्थ्यो । यतिबेला सयपत्री फूलले सिन्धुलीको दुधौली नगरपालिका वडा नं. ८ जरुवा क्षेत्र रहर...
काठमाडौं-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि पर्याप्त समय नपाएकोले विद्रोह गर्ने चेतावनी दिएका छन्।
नयाँ बानेश्वरथित संसद भवनमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकबाट बाहिरीएपछि संचारकर्मीसँग उनले यस्तो बताएका हुन्। संसद बैठकमा बोल्नको लागि पार्टीले...
सिन्धुली: नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजवादी केन्द्र बनाउने भन्दा पनि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग निकटता बढाइरहेका छन् । पूर्वमाओवादी घटकहरूको एकताको प्रयास गरिरहेको बताउने प्रचण्डे विप्लवलाई पार्टीमा मिसाउन लबिङ...
मध्य तराईका नागरीकले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने वीरगंज स्थित नेपाल सरकारको मातहतमा रहेको नारायणी अस्पताल भ्रष्टचारीहरुको चंगुलमा फसेर आफै बिरामी बन्न पुगेको बिबरणहरु बाहिर आएको छ ।केन्द्रमा सरकार परिवर्तनसँगै अस्पताल विकास समिति र मेडीकल सुप्रिटेन्डेन्ट...
सिन्धुली, खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरका नागरिकले यस वर्ष पनि वर्षायामको समयमा सास्ती खेप्नुपर्ने अबस्था सिर्जना भएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेको सोखु खोलाको पुलको निर्माण कार्यको ठेक्का लिएको आत्रेय निर्माण कम्पनीले बीचैमा काम छोडेर अलपत्र पारेपछि यस...
https://www.youtube.com/watch?v=b4bQQGRRAzk
https://www.youtube.com/watch?v=iyntTWouXsg
एमालेका तर्फबाट प्रतिनिधीसभा सदस्य उमेदवार बनेका इन्जिनियर मनोजजंग थापाले यस अगाडि तयार पारिएको ऐतिहाँसिक हरिहरपुरगढी दरवारको पुर्ननिर्माणका लागि काम थाल्ने बताएका छन् । उनले प्रदेशखबरसँग कुराकानीगर्दै आफ्नै समन्वयमा तयार भएको भनिएको डिपिआरको दृश्य देखाउँदै थापाले आफ्नो विजयपछि त्यस क्षेत्रलाई...