नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का पोलिव्यूरो सदस्य राजन दाहालले पार्टीमा पुरस्कार र दण्डको व्यवस्था कार्यान्वयन गर्न नसक्दा पार्टी र सरकार राम्रोसँग सञ्चालन गर्न नसकिने बताएका छन् । माओवादी सिन्धुली जिल्ला इन्चार्जसमेत रहेका दाहालले पार्टीका उपमहासचिव हरिवोल गजुरेललाई अध्यक्ष प्रचण्डले...
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।
सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल...
राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुग्नुभएको छ । उहाँहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर...
सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा थप १ दिन बिदा दिएको छ । ल्होछारको मुख्य दिन ८ गते केन्द्र सरकारले सार्वजनिक बिदा दिएको छ भने मरिणले सोमबार ९ गते थप बिदा दिएको हो । तामाङ समुदायको प्रमुख...
नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए ।...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक देशसँग नजिक हुन अर्को देशसँगको...
सिन्धुली: सुनकोशी मरिण बहुदेश्यीय आयोजनाका प्रमुख मित्र बरालले आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएकाछन् । मंगलवार साँझ जनप्रियसँगको कुराकानीका क्रममा उनले आयोजनालाई गुणस्तरिय बनाउन आफ्नो तर्फबाट गरिने भूमिकामा कुनै पनि कमि नआउने...
बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
जमकट्टेललाई गठबन्धन दलसहितका...
सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको वार्षिक उत्सव तथा साधारण सभा आइरहेको पुर्व संध्यामा नयाँ तथा पुराना खानेपानी आयोजनाहरुका भौतिक संरचना तथा मुहानहरुको अनुगमन गराएको छ ।
संस्थाले शुक्रबार गडौली ठूलिटारमा बन्दै गरेको नया आयोजना, मिलनचोकमा बन्दै गरेको आयोजना कात्तिकेमा रहेको...












