आज सोनाम ल्होसार हर्षाेल्लासका साथ मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होछार यो वर्ष पनि विविध कार्यक्रम गरी मनाउन लागिएको हो ।

सोनाम ल्होछार २८५९ का अवसरमा काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत् तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको छ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

May be an image of 6 people and people standing
May be an image of 4 people, people standing and outdoors