राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा प्रदेशखबर संवाददाता - ७ माघ २०७९, शनिबार १६:४२ राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुग्नुभएको छ । उहाँहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।