एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।
पिथौरागढका जिल्ला...
अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन भारत भ्रमणमा रहेका बेला तालिबान नेता मुल्ला बरादर चीनको भ्रमणमा छन् ।
ब्लिंकेनले अफगानिस्तानको सुरक्षा, क्षेत्रीय स्थिरता तथा विकासलाई लिएर भारतीय समकक्षीसँग वार्ता गरेका बेला तालिबान नेता मुल्ला बरादरले चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता...
अबको केही दिन साउने झरी दर्कने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आकल झुकल घाम देखिने सम्भावना कायमै रहे पनि साउने झरी स्वरूप हल्कादेखि मध्यम वर्षा हुने छ ।
मौसमविद् निराजन सापकोटाका अनुसार...
प्रधानमन्त्री शेरबहादुर देउवाले मनपरी गर्न थालेको भन्दै राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ।
बुधबार बिहान बसेको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी प्रधानमन्त्री देउवालाई दिएका हुन्।
खासगरी स्वास्थ्य राज्यमन्त्रीमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेकोमा केसीको...
सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।
नेपाली सेनाले झण्डै सात करोडको लगानीमा निर्माण गरेकाे युद्ध सङ्ग्रहालयकाे राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।
सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा...
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ।
अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच कास्यसहित १८ पदक प्राप्त गरेको...
रामेछापको सुनापति गाउँपालिका वडा नंं ३ का वडाध्यक्ष बाबुराम तामाङले गएको असार २७ गते दिउँसो सिन्धुलीको सुनकोशी गाउँपालिका ३ झाँगाझोलीमा भएको सवारी दुर्घटनापछि आफ्नो नाम जोडिएर आएको समाचार प्रति दुखी भएको बताउनु भएको छ । सडक दुर्घटनापछि इलाका प्रहरी...
निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको यादव पक्षमा बहुमत देखिएकाले इजलासले सोही पक्षलाई आधिकारिकता दिने फैसला गरेको जानकारी दिनुभयो ।
‘आजको इजलाशले बहुमत सदस्यहरुको समर्थन रहेको उपेन्द्र यादव समूहले...
अन्तरराष्ट्रिय गैर सरकारी संस्था कारितासले सिन्धुलीको कोभिड अस्पताललाई २३ लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर स्थित कोभिड अस्पतालमा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कारितासले सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई...
एमाले उपाध्यक्ष डा. भीम रावलले अब नेकपा एमालेभित्र कुनै पनि विवाद नरहेको घोषणा गर्नुभएको छ । सिंहदरबार स्थित संसदीय समितिको हलमा आज भएको सांसदहरुसँगको छलफलमा उपाध्यक्ष रावलले एमालेमा अव कुनै बिवाद नरहेको घोषणा गर्नुभएको हो । एमाले बिवाद समाधानको...












