काठमाडौं: प्रेस चौतारी नेपालले अराजकता र अस्थिरताबिरुद्ध मंसीर ७ गते आयोजना गरिएको जागरण सभा सफल पार्न दृढतापुर्वक लाग्ने निर्णय गरेको छ । अध्यक्ष गणेश बस्नेतको अध्यक्षता र नेकपा एमाले स्थायी कमिटीका सदस्य एवं प्रेस चौतारी इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ । प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...
काठमाडौं: ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बुधबार बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापाका अनुसार, बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग सोधपुछ...
अर्जुन कुमार श्रेष्ठ सिन्धुली जिल्लामा कुनै अपरिचित नाम होइन । उद्योगी व्यवसायीका समस्याहरुमा सँधै सतिशालझैं उभिने श्रेष्ठको विगतको व्यवसायिक यात्रा निकै कष्टकर थिए । रामेछापबाट गोजीमा ५ हजार रुपैयाँ बोकेर सिन्धुली सदरमुकाम माढी बजार झरेर सडक पेटीमा चप्पल बेच्दै...
सिन्धुली: गरिब तथा मजदुरहरुले आफ्नो पेट कटाएर जम्मा गरेको रकम हजम गर्नेहरुले सडकमा तमासा देखाइरहेका छन्, भिड जम्मा गरेर न्यायालयलाई प्रभावित गर्न खोज्नेहरुको इच्छा कहिल्यै पुरा नहुने नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले बताउनु भएको छ ।मंगलवार सन्देश जनप्रियसँगको...
सिन्धुली जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहासलाई नियाल्दा २०३६ र २०३७ साल निकै त्रासदीपूर्ण देखिन्छ । तत्कालीन पञ्चायती शासकले २०३६ साल कार्तिक १२ गते दलबहादुर रजन, २०३६ साल कार्तिक १८ गते दुर्गा सुवेदी र २०३७ फाल्गुण १२ गते ऋषिराज देवकोटा आजाद...
तनाव बढ्दै गएपछि, छैठौं मध्यपूर्व युद्धले आकार लिइरहेको देखिन्छ । द्वन्द्वको यस चरणमा इजरायलका विभिन्न कार्यहरूले इजरायल अरब सम्बन्धमा सामान्यीकरण प्रक्रियालाई मात्र रोक्दैन तर इरानले प्रतिनिधित्व गरेको प्रतिरोधको अश्त्रले इजरायलसँग प्रत्यक्ष टकरावमा संलग्न अभूतपूर्व समन्वयात्मक प्रतिक्रियालाई ट्रिगर गर्दछ ।...
सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया किशोरी सुनिता तामाङले आज आफ्नै घरमा नागरिकता प्राप्त गरेकी छन् ।सुनितालाई आज तीनपाटन गाउँपालिका ५ का वडाध्यक्ष भुपालसिं तामाङले हिंडडुल गर्न नसक्ने अबस्थामा रहेकी सुनितालाई घरमैं पुगेर नेपाली नागरिकता...
सुवास देवकोटा सिन्धुलीको बामपन्थी राजनीतिमा नयाँ नाम होइन । महान शहिद ऋषिराज देवकोटा आजाद र गोमा देवकोटाले अँगाल्नु भएको कम्युनिष्ट आन्दोलनलाई उत्तराधिकारीका रुपमा सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा निरन्तर क्रियाशिल देवकोटा २०४६ सालको जनआन्दोलनमा राजधानी काठमाडौ उठेको उभारमा विद्यार्थीहरुको नेतृत्वगर्दै तत्कालिन...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा अोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।
यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने...