नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताए ।
“मिडियामा...
विरगञ्जः इलाका प्रहरी कार्यालय पोखरियाले नगरपालिका वडा नं. ४ सत्वरियाबाट शुक्रवार बिहान ४ बजे ८१ क्वीन्टर गहुँसहित एक ट्याक्टर बरामद गरेको छ । भारतको कठियामथियाबाट नेपालको सबैठावा नाकाहुँदै अबैध रुपमा ल्याइएको गहुँसहितको ट्याक्टरलाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो...
सिन्धुली: पेशागत महासंघ नेपाल सिन्धुलीले आज एक कार्यक्रमका बीच महिला टेम्पो चालकहरुलाई सम्मान गरेको छ ।१३४ औं अन्तरराष्ट्रिय श्रमिक दिवशको अबसरमा सिन्धुलीमा आयोजित महिला टेम्पो चालकलाई सम्मान तथा महासंघका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा सिन्धुलीका १८ जना महिलालाई नगद...
कपिलाकोट, सिन्धुली: सत्तारुढ नेपाली कांग्रेस सिन्धुली सम्बद्ध सैयौं नेता कार्यकर्ताहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकाछन् ।नेपाल कम्युनिष्ट पार्टी एमाले मरिण पालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सैयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकाहुन् ।नयाँ...
युक्रेन-युद्धमा युक्रेनलाई हतियार र आर्थिक सहयोग नगरेर कूटनीतिक माध्यमले समस्या हल गर्नुपर्ने तर्क गर्दै आएका हङगेरीका प्रधानमन्त्री भिक्टर ओर्भानले युक्रेन आर्थिक रूपमा देश नै नभएको बताएका छन् ।
आर्थिक रूपमा क्षतविक्षित भएको युक्रेनको तलबदेखि पेन्सन हुँदै स्वास्थ सेवाहरु सबै युरोपेली...
नेकपा एमाले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गतेदेखी थालेको २ महिने ‘मिसन ग्रासरूट’ अभियानलागि तोकेका केन्द्रीय नेताहरु कार्यक्षेत्रमा एक जना मात्रै खटिएको पाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन...
सिन्धुलीः कमलामाई नगरपालिकाले गएको चैत ५ गतेदेखी सञ्चालन गरेको आधारभूत तह (विएलई कक्षा ८) को नगरस्तरिय परिक्षाको नतिजामा सामुदायिक विद्यालय भन्दा निजी विद्यालयहरु अब्बल देखिने गरी केही दिनपछि नतिजा प्रकाशन हुँदैछ । कमलामाई नगरपालिकाको शिक्षा शाखाले लिएको परिक्षाको उत्तरपूस्तिका...
ताइवानका राष्ट्रपति साई इङ वेनले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा त्यहाँको प्रतिनिधिसभाका सभामुखलाई भेटेमा चीनले त्यसविरुद्ध लड्ने चेतावनी दिएको छ। राष्ट्रपति साई आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज अमेरिकातर्फ प्रस्थान गरेकी...
आफैं बिरामी बनेको सिन्धुली अस्पतालले तीन साता अगाडिबाट डाइलोसिस सेवा सञ्चालनमा ल्याएपनि निर्माणाधिन अस्पताल भवन भने अलपत्र परेको छ । तत्कालिन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर एकै साथ सैयौं स्वास्थ्य संस्थाको शिलान्यास गरेका थिए भने तत्कालिन...











