प्रतिनिधिसभा भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । ‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि पक्राउ गरिएको हो’ एसएसपी गिरीले अनलाइनखबरसँग भने, ‘९ जना...
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नगर्न सत्तारुढ गठबन्धनमा सहमति जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा एमसीसीबारे गठबन्धनभित्र निर्णायक छलफल गर्ने सहमति भएको बताइएको छ । ‘आज एमसीसी टेबल नगर्ने ,...
क्युवाको क्रान्तिकारी सरकार ध्वस्त पार्ने अमेरिकी हत्कण्डाहरूले काम गरेनन् । सैन्य आक्रमण, होटलहरूमाथिको आक्रमण, हतियारबद्ध विमानहरू, सरकारी अधिकारीहरूमाथि हिंसात्मक हमलाहरू, जैविक हतियारहरू काम लागेनन् । आर्थिक नाकाबन्दीको पनि कुनै सीप चलेन । नाकाबन्दी चालु छ । अझ सूक्ष्म तरिका...
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबुल हुनेमा विश्वस्त रहेको बताएका छन्। कांग्रेस संसदीय दल बैठकमा मंगलबार प्रधानमन्त्री देउवाले आफूले सभामुख अग्नि सापकोटासँग यस बारे छलफल गरेको जानकारी दिएका थिए। प्रधानमन्त्री देउवालाई उद्धृत गर्दै महामन्त्री गगन...
संसदमा एमसीसी टेबल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटा राजी भएका छन्। सोमबार सर्वदलीय बैठकपछि सभामुख सापकोटाले कुनै पनि विषयमा आफूले निर्णय गर्ने नभइ अम्पायरको भूमिका मात्रै निर्वाह गर्ने बताएर उनी एमसिसी संसदमा टेवल गर्न राजी भएका हुन्। यसअघि एमसीसी...
प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।  एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार...
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन जोगाउन र संसदबाट अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्ने निर्णयसहित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराबिरुद्ध महाअभियोग प्रस्ताव ल्याएको तथ्य खुलेको छ । शनिवार साँझ प्रधानमन्त्री निवास...
संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाअभियोग दर्ता भएसँगै यो कसरी अघि बढ्छ भन्नेतर्फ सबैको चासो बढेको छ। अब संसदमा महाअभियोग कसरी पेस हुन्छ भन्ने नै सबैमा कौतुहल छ। सबैलाई लागेको छ, अब महाअभियोग कसरी अघि बढ्छ? संविधानतः संसदमा महाअभियोग दर्ता भएसँगै...
आज फागुन १ गते अर्थात २७ औं माओवादी जनयुद्ध दिवश । तत्कालिन माओवादी जनयुद्धका सेक्सन कमाण्डरले आज परेको जनयुद्ध दिवशलार्ई संझिरहेका छन् । बेथान स्मृति बिग्रेड पाँचौं बटालियनको सि कम्पनीको सेक्सन कमाण्डर रहेका अर्पण अर्थात मिलन विश्वकर्मा निदाउरो अनुहार...
 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २७ औं जनयुद्ध दिवसका अवसमा शुभकामना सन्देश दिँदै छरिएका माओवादीहरु एकै ठाउँमा आएर प्रतिक्रियावादीलाई परास्त गर्नुपर्ने बताएका छन् । अहिले पनि जनयुद्धका उपलब्धी मास्ने प्रयास भइरहेको भन्दै प्रचण्डले त्यसको रक्षार्थ सबै माओवादीबीच...
- Advertisement -

भरखरै प्राप्त