काठमाडौ: कोरोना संक्रमण विरुद्ध लड्नलाई सरकारले सेवाबाहिर रहेका र सेवा निवृत्त चिकित्सक स्वास्थ्यकर्मीलाई सेवामा फर्कन स्वेच्छिक आव्हान गरेको छ। यस्तै छात्रवृत्रिमा अध्ययनरत चिकित्सक परिचालन गर्ने निर्णय गरेको छ। शुक्रबार भएको स्वास्थ्य मन्त्रालयको फेसबुक लाइभमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले...
सिन्धुलीः लकडाउनका बेला स्थानीय सरकारले गरिव तथा विपन्नहरुका लागि राहत प्याकेज घोषणा गरेर बितरण गरिरहेका बेला केही व्यापारीहरुले भने त्यसको फाइदा उठाउँदै उपभोग्य बस्तुमा मुल्य वृद्धि गरेर बिक्री गरिहेको पाइएको छ ।कमलामाई नगरपालिकाले स्थानीय बासिन्दाको गुनासोका आधारमा आफ्नो पालिका...
कोरोना भाइरस (कोभिड १९) को स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ हजार ६ सय ५७ पुगेको छ ।
सबैभन्दा...
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी महामारीको रुप लिदै आएको कोरोना भाइरसको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यकता रहेको बताएका छन् । आज बेलुका ईमेज च्यालनलाई दिएको अन्तर्वार्ताको क्रममा अध्यक्षले सो कुरा बताएका हुन् । अध्यक्ष...
काठमाडौ: शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय प्रदेश र स्थानीय सरकारका कारण फिर्ता लिनु परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले उपत्यकाबासीलाई शुक्रबार र शनिबार बाहिर जाने दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री...
काठमाडौ: सरकारले अवैतनिक महावाणिज्यदूतहरुलाई प्रदान गर्दै आएको केही सेवा सुविधा खोसेको छ।
कार्यालय प्रयोजनका लागि प्रदान गरिएको निलो नम्बर प्लेट र झण्डाको सुविधा केही अवैतनिक महावाणिज्यदूतले दूरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले ती सेवामा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
कालोबजारीमा...
कोरोनाको महामारीको संकटमा अस्पताल नआउने चिकित्सकमाथि कारबाही सुरू गरिएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो ८/१० दिनदेखि बिना जानकारी अस्पतालमा उपस्थित भएका छैनन्।
अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले संकटको बेला अस्पतालको सेवाबाट पछि...
विश्वभर कोरोना संक्रमणको त्रासले मानव जीवननैं सङ्कटमा परिरहेका बेला सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ चिसापानी झोरा स्थित १४ वर्षीया वालिका संझना तामाङ वर्षौंदेखी बाख्राको खोरमा बाँधिएर बसिरहेको सुन्दा तपाईलाई पत्यार नलाग्न पनि सक्छ । उनी बाख्राको खोरमा पसेको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ ‘शत्रु’ सिर्जना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् ।
ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा...
आजवाट सुदुरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा कोराना भाईरसको ¥यापिड टेस्ट सुरु भएको छ । स्वास्थ्य मन्त्रालयवाट गएको टोलीले दुबै जिल्लामा रहेका क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरुको नमूना संकलन थालेको हो । पहिलो चरणमा कैलालीमा गोदावरी नगरपालिकामा रहेको तेघरी ब्यारेकको क्वारेन्टाईनमा...












