सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी अध्यक्ष प्रचण्डलाई झुक्याएर शीतल निवास लगिएको भन्नेमा कुनै सत्यता नभएको बताएका छन् ।
मंगलबारको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रचण्ड झुक्याएर लैजाने खालको अध्यक्ष नभएको बताए ।...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आजका लागि बोलाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका बोलाइएको बैठक बस्ने निश्चित भने छैन। तर पार्टीको पूर्व माओवादी समूह अब बैठक रोक्न नहुने पक्षमा उभिएको छ।
सोमबार बिहान अध्यक्ष प्रचण्डले...
लगातारको वर्षाका कारण आएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडक खण्ड विगत २४ घण्टा भन्दा लामो समयदेखि अवरुद्ध रहेको छ । सोमबार बिहान गएको पहिरोका कारण बाटो अवरुद्ध भएको हो ।
चार किलोमा खसेको पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बाटो खुलाउने प्रयासमा लगातारको...
शक्ति संघर्षका कारण आन्तरिक कहल उत्कर्षमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षीय स्थायी कमिटि सदस्यहरुसँग छलफल गरेकाछन् ।
प्रचण्ड निवास खुमलटारमा पूर्व माओवादी खेमाका नेताहरु सोमबार भेला भएका हुन् । सो भेलामा उद्योगमन्त्री...
साउन महिनाको पहिलो सोमबार (आज साउन ५ गते) भवगान शिवको विशेष पूजा आराधना गरी शिवभक्तहरुले वर्त बसेर मनाउँदै छन् ।
यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले...
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।
आइतबार प्रचण्डले माधव नेपाललगायतका नेताहरुलाई...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र देखिएको संकट समाधान गर्ने उदेश्श्यले आज दिउँसो प्रधमानमन्त्री निवास वालुवाटारमा दिउँसो ४ बजे बस्ने पार्टीको स्थायी समिति बैठकमा आउँदो मंसिर महिनामा महाधिवेशन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको बुझिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भुसको आगो झैं सल्किएको आगो निभ्ने अबस्थामा पुगेको छ । समाचार स्रोतका अनुसार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा पार्टी भित्र बढेको असमझदारीलाई व्यवस्थापन गर्नेगरी सहमति बनेको समाचार स्रोतले बताएको छ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे सचिवालय बैठक अहिले बसिरहेकाे छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा दिउँसाे सवा तीनबजेदेखि बैठक सुरु भएकाे हाे ।
सचिवालय बैठक अघि पार्टीका दुई अध्यक्षबीच छुट्टै छलफल भएकाे थियाे ।
पार्टीमा देखिएकाे विवाद समाधानका लागि भइरहेका प्रयासहरु...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टी भित्र हाल देखिएको समस्या वैचारिक–राजनीतिक नभई शीर्ष नेतृत्वमा व्यवस्थापनको कमजोरी रहेको बताएका छन् ।
शक्ति संघर्ष लम्बिँदै जाँदा पार्टी फुटको संघारमा पुगेको र समाधानको विकल्प लामो समयसम्म नदेखिएको अवस्थामा...











