प्रधानमन्त्री तथा सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको बार्ता निकै सकारात्मक बनेको छ । प्रचण्ड र माधव नेपालले पार्टी बिभाजन गरेपछि कतै नगाली एकता अभियानमा लाग्न भनेर छुट्टै समुह बनाउनुभएका नेता गौतम आज दिउसो प्रधानमन्त्री...
राजनीतिक रुपमा विभाजित भएको नेकपा कानुनी रुपमा समेत फुटेपछि मात्रै नेपाली कांग्रेसले भावी सरकारबारे निर्णय गर्ने भएको छ।
प्रतिनिधिसभा पुनःस्थापना भएपछि विकसित राजीनिक घटनाक्रमबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्डमा बसेको पदाधिकार तथा पूर्वपदाधिकारीको बैठकले नेकपा औपचारिक रुपमा विभाजित...
सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक बिहीबार पनि बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
नेकपाको बुधबार बसेको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद विघटन...
भारतीय थल सेना प्रमुख जनरत नरवणेले भारत र चीन सिमा क्षेत्रको पैंगोग क्षेत्रको उत्तरी तथा दक्षिणी किनारबाट दुबै देशका सैनिकहरु पछि हटेपछिको मरिणाम धेरै राम्रो लाभकारी रहेको बताएकाछन् । यी क्षेत्रबाट दुबै देहका सैनिकहरु पछाडि हटेपछि पूर्वि लद्दाखसँग जोडिएको...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश अध्यक्ष आनन्द पोखरेलले नेपाली राष्ट्रियता नजोगिए नेपाल र नेपाली पनि नजोगिने बताएकाछन् । ४० औं शहीद आजाद स्मृति दिवसका अवसरमा सिन्धुलीको भिमानमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै पोखरेलले प्रधानमन्त्री केपी ओली...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएका कारण चुनाव हुन्छ भन्ने लागेको बताएका छन् ।
कांग्रेसका नेता महेन्द्र नारायण निधिको ९९ औं जन्मजयन्तीको अवसरमा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘सुरुमा स्टे अर्डर देला...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन निर्णय उल्टाइएकोमा उत्तेजित हुनुपर्ने अवस्था नरहेको बताएका छन्।
आफ्नै पार्टी नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरिरहेको हर्ष बढाइँलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले भने- मेरा भाइहरुले खुसी भएर जितेँ भनेर लड्डु...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहको स्थायी कमिटी बैठकले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वय गर्ने निर्णय गरेको छ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले...
सिन्धुलीको भिमानमा एक कार्यक्रमका बीच सहिद ऋषिराज देवकोटा आजादको ४० औं स्मृति दिवश भव्यताका साथ मनाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यक्रममा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले सहिद आजादले सिन्धुलीको कम्युनिष्ट...
पार्टी एकताको प्रयास नयाँ सिराबाट अघि बढ्ने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
नेपालले भने, ‘असंवैधानिक रुपमा गरिएको संसद विघटन सर्वोच्चबाट बदर भएसँगै पार्टी एकताको नयाँ विकल्प पनि खुला भएको छ । तर त्यसका लागि केपी शर्मा ओलीले...










