कोरियाली सर्वोच्च नेता किम जगं उनको मृत्यु भएको भन्ने समाचारहरु हल्ला मात्रै रहेको चिनिया सञ्चार माध्यमले उल्लेख गरेकाछन् । अप्रील २३ का दिन नेता किम परिवारका तीन सदस्यका साथ उत्तर कोरियाको औषधी वितरण विभागको अनुगमनमा निस्केको विवरणहर सार्वजनिक गरेपछि...
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ।
जोन हप्किन्स विश्व विद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अहिलेसम्म विश्वमा नोवेल कोरोना भाइरसको संक्रमणबाट कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या कम्तिमा दुई लाख दुई हजार ४५५...
लकडाउनकै कारण संक्रमण फैलिन नपाएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने उच्चस्तरीय कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण समिति संयोजक ईश्वर पोखरेलले जानकारी दिए । शनिबार सिंहदरबारमा बसेको बैठकले लकडाउनलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । त्यसैगरी लकडाउन एक साता थप गर्नुपर्ने राय...
यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न खोजेपछि विष्णुले अति सुन्दर मोहिनी रूप धारण...
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले कोरोना संक्रमणको जोखिम मानिएको सिन्धुली कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।आज सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भेटघाट भएको छ। उनीहरुको भेटपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका थिए। भेटमा...
स्थानीय प्रशासनले तरकारी लगायतका खाद्य पदार्थ सिन्धुली जिल्ला प्रवेशमा रोक लगाएका बेला सो आदेशलाई उलंघन गरेको आरोपमा पक्राउ परेका सिन्धुलीका २ तरकारी व्यवसायीलाई स्थानीय प्रशासनले कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।आज विहान भारतीय सिमा क्षेत्रमा जोडिएका तराईका जिल्लाबाट...
प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको भेटघाटमा समसामयिक विषयका सन्दर्भमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थपाले जानकारी दिए ।
यसैबीच ओलीसँग छलफल चलिरहेका...
पछिल्लो समय नेपालमा देखिएको राजनीतिक खिचातानीलाई लिएर सरकार र राजनीतिक दलहरूको चर्को आलोचना भैरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले पनि अब राजनीतिक दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार सकिएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले राजनीतिक दलले प्राप्त...
सरकारले हालै जारी गरेका दुई अध्यादेश खारेज गर्ने निर्णय गरेको छ । चौतर्फी दबाबपछि शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले दल विभाजन सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले जुनसुकै बेला पनि...












