आइतबारको नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले राखेको राजनीतिक प्रस्तावअर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहबमोजिम फिर्ता नहुने अडान लिएका छन्। प्रचण्डले स्थायी समिति बैठकमा सदस्यहरुलाई सम्बोधन गर्दै भने, ‘मैले राखेको प्रस्ताव सबैतिर पुगिसकेको छ,...
कमलामाई नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार बनेका रामवहादुर तामाङ साविक रानीचुरी गाविसमा लोकप्रिय मानिन्छन् । साविक नेपाल कम्युनिष्ट पार्टी (एमाले) हालको नेकपाबाट निर्वाचित बनेका उनले आफ्नो कार्यकालमा आफ्नँ मतदाताको घरलाई सडकले जोड्ने,खानेपानी झार्ने र बिजुली बत्तीले झलमल...
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चार...
राकेश व्यास दिल्लीबाहिर जारी धर्नामा सहभागी हुन आएका किसान हुन्। ठूलो माछोले सानो माछोलाई खाने उदाहरण सुनाउँदै उनी अब ठूला व्यापारीले आफूहरूलाई सखाप पारिदिने बताउँछन्। पन्जाब र हरियाणा राज्यका व्यासजस्ता दशौँ हजार किसान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग तीनवटा...
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशनको निर्णय लिएको सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए ।तनहुँमा...
गृह मन्त्रालयले मातहतका निकायका काम कारवाहीको अनुगमनलाई तिब्रता दिने भएको छ । आव २०७७/७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायले लिएको जिम्मेवारी र त्यसको कार्यान्वयनको अवस्थाबारे कडाइका साथ...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् । बिहीबार बिहान पार्टीका अर्का...
नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय परीक्षण घट्नुका साथै संक्रमित निको हुने दरसमेत बढेपछि सक्रिय संक्रमितको संख्या घटेको बताइएको छ ।  मन्त्रालयका अनुसार हाल कोरोना निको हुने...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा...
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी भित्र आन्तरिक युद्ध चर्किरहँदा राजनीतिक संकट झेलिरहेका प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपरान्ह भेट गरेर फर्किएका छन्। राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ रामशरण बजगाईले भेटघाटको पुष्टि गरेका छन्। संकटमा के कस्ता निर्णय लिने भन्ने बारे...
- Advertisement -

भरखरै प्राप्त