कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा यो तहमा कोरोना भाइरसको संक्रमण बढ्ला भन्ने नठानेको बताएका छन्। नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो भएका कारण अहिलेको अवस्था आउला भन्ने आफूले नठानेको भएपनि कोरोना संक्रमण बढेको प्रधानमन्त्री ओलीको भनाइ छ। शनिबार बालुवाटारमा भएको सर्वपक्षीय...
काठमाडौँमा बसेर विगत डेढ दशकयता पत्रकारिता गरिरहेका शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण शनिबार राती मृत्यु भएको छ। गौरादह, झापा घर भएका ३४ वर्षीय कार्कीको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको थियो। वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल...
म कोरोना संक्रमित भएको आज पन्ध्रौं दिनभयो । सुरुको ५ दिन एकदमै पिडादायी रुपमा बिते। त्यसको सबै कुरा संझँदा र बिस्तार लाउँदा पिडा हुन्छ । तै पनि मैले लेख्नु पर्छ र कोरोना संक्रमणसँग जुधिरहेकाहरुलाई थप हौसला दिनु पर्छ। र...
देशैभर कोरोनाको बिगबिगी छ । कोरोना संक्रमणको पहिलो लहरमा त कस्तो हुन्छ थाहा भएन तर कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमित भइयो, त्यसपछि भने यति धेरै कष्ट काटियो, सबै कुरा लेख्न पनि मन लागिरहेको छैन, तर पनि केही न केही त...
नेपालको इतिहासमा एउटा यस्तो बिद्रोह भयो ,जुन बिद्रोहले हजारौ बर्ष देखि समाजमा जरा गाडेर बसेको प्रतिकृयावादी राज्य सत्ता विशेषत: सामन्तवाद ,दलाल तथा नोकरशाही पुजीवादको सबै प्रकारका असमानता र विभेदहरुको बिरुद्धमा आम जनसमुदायलाई झक्झक्याउन सफल रह्यो । दश बर्ष संचालित माओवादी...
विश्वका धनी देशहरुले बालबालिका तथा किशोरकिशोरीलाई कोरोना भाइरविरुद्धको खोप दिने योजना तत्कालका लागि पछि सोरेर गरिब देशहरुलाई सहयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । विश्वका गरिब देशहरुमा अति जोखिममा रहेका वर्गहरुले नै खोप नपाएको अवस्थामा महामारी...
पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमित कोरोनामुक्त भएका छन्। यस अवधिमा २० हजार ९ सय ४८ जनाको पिसिआर परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ५ सय २०...
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडिसीले कोभिडविरुद्धको पूर्ण खोप लगाएकाले अब मास्क लगाइराख्नु नपर्ने जनाएको छ। घरभित्र होस् या बाहिर पूर्ण रूपमा खोप लगाएकाले मास्क लगाउनु नपर्ने सिडिसीले जनाएको हो। त्यसैगरी सिडिसीले पूर्ण खोप लिएकाले सामाजिक दुरी...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्। बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि उनी २०७२ मा संविधान...
- Advertisement -

भरखरै प्राप्त