अदालतको आदेशबाट केपी ओली नेतृत्वको सरकार ढल्न पुगेको छ। अदालतकै परमादेशले शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ। आफ्नै अध्यक्षलाई पछारेर विपक्षी दलका सभापतिलाई उक्त पदमा पुर्याउन साथ दिने मुख्य नेता माधवकुमार नेपाल हुनुहुन्छ। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता...
नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वोच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाबाट सरकार बनाउने ठाउँ खोज्न अन्तै जानुपर्ने अवस्था सिर्जना भएको ठहर गरेको छ । आज बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले अदालतको फैसलाले निर्दलीय व्यवस्थालाई जस्केलाबाट छिराउन खोजेको ठहर समेत गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी...
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ ।
इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु...
सहमतिका लागि कार्यदलको बैठक जारी रहेका बेला एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सी असार २९ गते केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्।
ओली निकट केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय कमिटी सदस्यहरुलाई पठाएको निमन्त्रणामा एमाले कन्द्रीय कमिटीको १४...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमालेमा एकताका लागि माधव नेपाल बाधक बन्ने देखिएको छ । आज बिहान कार्यदलका सदस्यहरुसँगको भेटमा नेता नेपालले प्रधानमन्त्री देउवाका पक्षमा गरेको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नहुने बताएपछि नेता नेपालका लागि पार्टी एकता भन्दा पनि...
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । केहीबेर अघिबाट सिंहदरवारमा जारी बैठकले एकताको अन्तिम टुंगो लगाउने गृहकार्य भइरहेको नेताहरुले जानकारी दिनुभएको छ । आजको बैठकपछि कार्यदलले सहमतिको दस्तावेज सावर्जनिक गर्ने छ । कार्यदलका सदस्यहरुले पार्टी बिवाद...
नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य सुवास नेम्वाङले भोलि बिहान ८ः०० बजे देशवासीले सुखद् समाचार पाउने घोषणा गरेका छन्।
उनले एमाले एकतामा कुनैपनि समस्या नरहेको भन्दै भोलि बिहान ८ः०० सहमतिको दस्तावेज सार्वजनिक गर्ने घोषणा गरेका हुन्।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार...
नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बिनानिष्कर्ष सकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरी धम्की दिएपछि आज सार्वजनिक गर्ने भनिएको सहमतिको मस्यौदा रोकिएको हो ।
बैठककै बीचमा माधव भेटन निवासमा...
सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठन भएको कार्यदलले आज सहमतिको खाका सावर्जनिक गर्दैछ । शुक्रवार सिंहदरबारमा सात घण्टा छलफलपछि कार्यदलले विवाद सामाधानको विधि तय गर्दै सहमतिको अन्तिम खाका तयार पारेको हो ।
सहमतिअनुसार आज खाका सार्वजनिक गर्ने उपाध्यक्ष तथा...











