मलेसियामा वैदेशिक रोजगारीका लागि गएका सिन्धुलीका एक युवाले ४ वर्षको बसाईपछि स्वदेश फर्केर जिल्लाकै नमुना नर्सरी व्यवसाय सुरु गरेकाछन् ।कमलामाई नगरपालिका वडा नम्वर ६ निवासी २८ वर्षीय टलकवहादुर बुढाथोकीले सिन्धुलीको धुराबजारमा १८ कठ्ठा जग्गा भाडामा लिएर व्यवसायिक रुपमा सञ्चालन...
गाउँपालिका अध्यक्षका बीच रकम बिनियोजनका विषयमा कुरा नमिल्दा गएको असार १० गते भएको तीनपाटन गाउँपालिकाको गाउँसभाको बैठक यो समाचार तयार पार्दासम्म सम्पन्न भएको छैन ।सरकारले असार १५ गतेसम्म गाउँसभा सम्पन्न गरिसक्न निर्देशन दिएपनि निर्माणाधिन गाउँपालिकाको प्रशासनिक भवनका लागि संझौतामा...
अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ । तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ । एक अस्पतालका डाक्टरले...
नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेस सभाका चार सांसद्लाई पदमुक्त गर्ने सर्वाेच्चको फैसला स्वभाविक र संबिधानसम्मत भएको टिप्पणी गर्नुभएको छ । एमाले स्थायी कमिटी बैठकपछि पत्रकारको जिज्ञासामा ज्ञवालीले यस्तो बताउनु भएको हो ।
‘दलीय व्यवस्थामा यो स्वभाविक कुरा...
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भन्नुभएको थियो – कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उहाँको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उहाँको रिस घरमा मात्र होइन,...
नेकपा (एमाले) ले साउन २७ गतेभित्र पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको छ । आइतबार बसेको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टी सदस्यताको नवीकरण र अद्यावधिक गर्ने समय सीमा साउन २३ गतेसम्मलाई तोकेको हो ।
भदौँ २७...
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार अघिल्लो सरकारले जुटाइ दिएको खोपसमेत ब्यवस्थापन गर्न असफल बनेको छ । मुलुकमा कोरोना संक्रमण बढिरहेको बेला सरकारले अघिल्लो सरकारले नै जुटाइ दिएको खोपसमेत ब्यवस्थापन गर्न नसकी भण्डारण गरेर राखेको हो । एमाले अध्यक्ष केपी...
महाकाली नदी तर्न तुइनमा झुन्डिएका जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको घटनामा प्रत्यक्षदर्सी र सरकारको कुरा ठीक बिपरित देखिएको छ । जयसिंहलाई तुइन तार्ने सहकर्मीहरुले एसएसवीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको र...
नेपालमा एकै दिन २ लाख लाख ८१ हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शनिवार राती सामाजिक सञ्जालमा लेख्दै यस्तो जानकारी दिनुभएको हो ।
श्रेष्ठले सार्वजनिक गरेको विवरण अनुसार शनिबार २ लाख ८० हजार ९...
शनिबार रातिदेखिको अविरल वर्षापछि मेलम्ची र हेलम्बु नदीमा आएको बाढीले अहिलेसम्म १३ वटा घर बगाएको छ।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार ७ वटा पक्की र ६ वटा कच्ची घर बाढीले बगाएको हो। यी सबै घरहरु असार १...












