अन्तर्राष्ट्रिय

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको छ। श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। इण्डोनेसियाका जल सेना...
न्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ। श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्। उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा...
उत्तर कोरियाका नेता किम जोङ्ग–उनले अमेरिका आफ्नो सबैभन्दा ठूलो शत्रु रहेको बताएका छन् । सत्तामा जो नै आए पनि अमेरिकाले आफ्नो देशप्रतिको रणनीति परिवर्तन गर्ने कुनै अपेक्षा नरहेको नेता किमले बताएका हुन् । सत्तारुढ वर्कर्स पार्टीको कंग्रेसलाई सम्बोधन गर्ने क्रममा...
अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् । यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यो बेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको...
भोकमरीले यमनमा यतिसम्म गाँजेको छ, कि ७ वर्षका वालकको तौल ७ किलो मात्रै छ । उनको शरिर कंकालमा परिणत भएको छ । फैयद समिम नाका ती वालक कुपोषण र प्यारालाइसिसबाट ग्रस्त रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।वालक समिमको...
हारेको चुनावी नतिजा आफ्नो पक्षमा पार्न हरेक उपायको सहारा लिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरी पनि राष्ट्रपति बनाउने उदेश्यका साथ संसद भवनलाई हतियारधारी समूहले नियन्त्रणमा लिएको प्रयाशले अमेरिकी साम्राज्यवादीहरुले बोल्दै आएको कथित प्रजातन्त्र, मानवअधिकार र निश्पक्ष निर्वाचन जस्ता विषयको...
अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला यस्तो हङ्गामा भएको हो। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस...
अफ्रिकी देश नाइजरमा बिद्रोहीको आक्रमणमा ज्यान गुमाउनेको संख्या १०० पुगेको छ । नाइजरका प्रधानमन्त्रीले शनिबार दुई गाउँमा भएको आक्रमणमा १०० जनाको ज्यान गएको अहिलेसम्म थाहा लागेको बताएका हुन् । इस्लामिक बिद्रोहीले ग्रामीण क्षेत्रमा गरेको आक्रमणमा सर्वसाधारणको ज्यान गएको हो। ट्चोम्बान्गोउ गाउँमा भएको...
हार स्वीकार नगरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा उल्ट्याउनका लागि आवश्यक मत ‘खोज्न’ उच्च निर्वाचन अधिकारीलाई ‘आदेश’ दिएका छन् । दुई महिनाअघि भएको चुनावमा ट्रम्प डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका हुन्। बाइडेनले ३०६ तथा...
पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ। ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो। मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन्। शिया इस्लाम धर्म मान्ने...
- Advertisement -

भरखरै प्राप्त