अन्तर्राष्ट्रिय

पाकिस्तानमा दुई ट्रेन आपसमा ठाकिँदा ३० जनाको मृत्यु भएको छ । सिन्ध प्रान्तको घोटकी जिल्लास्थित दाहार्की शहर नजिक सोमबार मिल्लत एक्सप्रेस र सर सैयद एक्सप्रेस ट्रेन आपसमा ठोकिँदा ३० जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएका...
अमेरिकाले इरानका नयाँ राष्ट्रपतिलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुनर्जीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ। बिहीवार पद सम्हालेका इरानी राष्ट्रपति इब्राहिम रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो। अमेरिकी...
विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता बोलाइरहेका बेला नेपालले भने उक्त द्वन्द्वग्रस्त मुलुकमा रहेका नेपाली नागरिकलाई तत्काल फिर्ता बोलाउने अवस्था नआइसकेको बताएको छ। परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको अवस्था रोजगारदाता एजेन्सी र व्यक्तिगत सम्पर्कसूत्रको माध्यमबाट अध्ययन गरिरहेको बताएको छ।...
दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख भन्दै धेरै पुगेको छ। दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख तीन हजार भन्दा धेरै पुगेको हो । त्यसमध्ये ८ हजार १५३ जनाको ज्यान गएको छ...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको छ। केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण...
क्यानाडाको राष्ट्रिय अनुसन्धान परिषदले चीनको बायोटेक्निक कम्पनीसँग मिलेर कोरोनाभाइरस विरूद्धको सर्वाधिक उन्नत भ्याक्सिन मध्येको एक बनाउन लागेको छ । ‘एडीफाइभएनकोभ’ नाम दिइएको यो भ्याक्सिन असरदार सावित हुने विश्वास गरिएको छ ।चीनको कानसाइनो बायोलजिक कम्पनीले  बेइजिङ इन्स्टिच्युटसँग मिलेर यो भ्याक्सिन बनाउन...
पूर्व राष्ट्रपति ज्याकोब जुमालाई जेल चलान गरिएपछि दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ । जुमा जेल चलान भएपछि दक्षिण अफ्रिकाका विभिन्न क्षेत्रमा हिंसात्मक प्रदर्शन भइरहेको विविसीले समाचार लेखेको छ । प्रदर्शनको क्रममा लुटपाट समेत भएको...
भारतमा तीन कृषि कानूनको विरोधमा आन्दोलनरत किसानले सोमबार भोक हड्ताल सुरु गरेका छन् । आन्दोलनमा रहेका संगठनहरुको संयुक्त किसान मोर्चा (एसकेएम) ले तीनै कानूनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने र एनडीएका सांसदलाई सम्पर्क गर्ने बताएको छ । दिल्ली–हरियाणा सीमा...
भारतमा पश्चिम बंगालको जपाईगुडीमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। दुर्घटनामा कम्तिमा ४५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्नसक्ने बताइएको छ। सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई पाँच लाख रुपैयाँ र...
अमेरिकी चुनावमा रुसको दखल प्रयासका सम्बन्धमा प्राप्त गुप्तचर सूचना लुकाउनका लागि होमल्याण्ड सेक्यूरिटी विभागका प्रमुखले आफूलाई दबाब दिएको उच्च गुप्तचर अधिकारीले बताएका छन् । चुनावमा रुसले दखल दिएको वा दिन सक्ने सूचना जस्ताको त्यस्तै सार्वजनिक गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खराब’...
- Advertisement -

भरखरै प्राप्त