माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका लागि गठबन्धनमा आबद्ध दलहरुले नीतिगत प्राथामिकता र कार्यक्रम तय गरेको छ।
शुक्रबार गठबन्धन दलहरुको बैठकले पारित गरेको कार्यक्रममा एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने र संसदको पहिलो अधिवेशनबाट १२ वटा कानुन संशोधन...
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठ राजनीतिक दलहरुबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।
उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गर्न नसक्नेहरुसँगको सहकार्यले जटिलता, संशय र भ्रम मात्रै पैदा गर्ने भएकाले पनि...
नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष...
सिन्धुली: सिन्धुली जिल्ला हजारौं बामपंथी योद्धाहरुको उर्वर भूमि हो । जिल्लालाई कम्युनिष्टको उर्वर भूमि बनाउन आफ्नो जिउ ज्यान लगाउने एउटा योद्धा अहिले बीर अस्पतालमा उपचारका लागि कहर गरिरहेका छन् , तर उनको कहर अहिले कसैले पनि सुनिरहेको छैन ।पूर्वको...
काठमाडौं: कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र देवकोटाको ज्यान लिनेगरी गरिएको आक्रमणमा संलग्नहरुलाई कञ्चनपुर प्रहरीले संरक्षण गरेको सरोकारवालाहरुले बताउन थालेका छन् ।गएको असार २७ गते एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औं अधिवेशनमा निर्वाचन मण्डलका...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती...
फिक्कल गाउँपालिकाले गाउँपालिकाको आर्थिक सम्वृद्धिका लागि लगानी सम्मेलन गर्ने भएको छ । मंसिर १३ र १४ गते फिक्कल गाउँपालिकामा लगानी सम्मेलन गर्न लागेको सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै लगानी सम्मेलनको बारेमा जानकारी गराइएको थियो ।
‘हाम्रो सपना, उद्देश्य, लक्ष्य, गन्तव्य...
सिन्धुली: पत्रकारिता क्षेत्रमा राम्ररी जमेका भक्त स्याङ्तानको आख्यानकृति डम्फुको आत्मलापमाथि सिन्धुलीमाढीमा शनिबार परिचर्चा गरिएको छ ।समालोचक भीम बिक्रम थापाले आख्यानकृति डम्फूको आत्मलापमा कथावस्तु, परिवेश, भाषाका हिसावले स्थानीयता र कथ्य भाषाको प्रयोग भएको बताउनुभयो ।उहाँले कृति सामाजिक यथार्थवादी र प्रगतिवादी...
पश्चिमा प्रभावलाईलाई भत्काउँदै नेपालमा बनेको बामपन्थी एलायन्सका तर्फबाट पहिलो चरणमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी...
सिन्धुली: तीनपाटन गाउँपालिका वडा नम्बर ११ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएका बेला सो सँग सम्बन्धित सुचकहरु पुरा भए नभएको विषयमा सरोकारवाला निकायले चासो देखाएको छ ।जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको नेतृत्वमा गएको अनुगमन टोलीले पालिकाको...












