एमाले कमलामाईले आयोजना गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरकमिटीले आज सिन्धुलीमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

नगरकमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापा, कमलजंग राई, केन्द्रीय अनुशासन आयोगकी सदस्य एवम् प्रतिनिधीसभा सदस्य रणकुमारी बलम्पाकी, बागमती प्रदेश कमिटी सदस्य प्रदीप कटुवाल, शान्तिमान कार्की, मञ्जु देवकोटा, गोविन्दलाल माझी, खड्गवहादुर खत्री, निर्मल रम्तेल,बिनोद खड्का लगायतका नेताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा एमाले सिन्धुलीका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

May be an image of 5 people, dais and text
May be an image of 2 people and text
May be an image of 9 people and people studying
May be an image of 5 people and text