प्रदेश समाचार

निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर...
सुन्दा पनि पत्याउनै मुस्किल हुने एउटा बिबरण सार्वजनिक भयो । आठ महिनामा अस्पताल भित्र आठै लाखको ‘कोल्ड ड्रिङग्स’ हजम भयो । त्यसको बिल भपाई पनि दाखिला छ । त्यसका भुक्त भोगीहरु ‘कोल्ड ड्रिङग्स’का नाममा ड्रिङग्सनैं हजम भएको रुपमा बुझ्ने...
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र राष्ट्रिय युवासंघले सिन्धुलीमाढीमा बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेका छन् । उनीहरुले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा पुत्ला दहन गरेका हुन् ।पुत्ला दहन पछि विद्यार्थी र युवासंघले...
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले आज बैद्धिक परम्परा अनुसार कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास गर्नुभएको छ । आइतवार बिहान अध्यक्ष बरालले ठेकेदार कम्पनीका प्रतिनिधी भरत कार्कीले पुजा गरिसकेपछि पालिका अध्यक्ष बरालले शिलान्यास गर्नुभएको हो । नेपाल सरकार कृषि तथा...
सिन्धुली: सिन्धुली स्वर्गीय मदन देव श्रेष्ठको स्मृतिमा छोरा महेन्द्रदेव श्रेष्ठलगायतले एक लाख दुई हजारको अक्षय कोष स्थापना गरेकाछन् ।नेकपा एमाले कमलामाई नगरकमिटी अध्यक्षसमेत रहेका श्रेष्ठले एक कार्यक्रमका बीच स्वर्गीय बुवा मदन देव श्रेष्ठ स्मृति अक्षय कोषको स्थापना गरि कमलामाई...
नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गएको मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा भोली बिहान (मंगलवार) सिन्धुलीको खुर्कोट आइपुग्दै छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ...
सिन्धुलीः सिन्धुलीको मरिण गाउँपालिकाका जनप्रतिनिधीहरुलाई एक दिने क्षमता विकास तालिम दिइएको छ । उज्यालो नेपाल सिन्धुलीको आयोजना तथा वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा एक दिने क्षमता विकास तालिम दिइएको हो ।मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान प्रख्यातको...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय रहेका व्यक्तिलाई मात्र आउँदो निर्वाचनमा पार्टीले उमेदवार बनाउने बताउनुभएको छ ।नेकपा एमाले बागमती प्रदेशले आज बिहिवार बागमती प्रदेशस्तरीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले अब पार्टी सदस्यताकै आधार बनाएर...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
- Advertisement -

भरखरै प्राप्त