सिन्धुली: कमलामाई नगरपालिकाकी उपमेयर मञ्जु देवकोटा सहितको एक टोलीले आइतबार योजनाहरूको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएका योजनाहरूको अनुगमन गरिएको हो । सोमबार कमलामाई नगरपालिका ५ मा रहेको पन्चकन्या टोल हुँदै सानो करकरे देखी...
लाम्पनटारः तिनपाटन गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार स्वीकृत गरेको छ । १२ औ गाउँ सभा अधिवेशनको दोस्रो बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।
गाउँपालिकामा सञ्चालन हुने सबै कार्यक्रम तथा क्रियाकलापहरू समावेश भएको विनियोजित...
नेकपा माओवादी केन्द्र गोलन्जोर पालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि गरिएको आक्राणको निन्दा गर्दै घटनामा संलग्न वडाध्यक्ष दौलत कार्कीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।पालिका कमिटी अध्यक्ष रोशन श्रेष्ठले एक विज्ञप्ती मार्फत वडाध्यक्ष कार्कीलाई सख्त कारबाही...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...
सिन्धुली: सिन्धुलीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । विपी राजमार्ग र मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।वीपी राजमार्गअन्तरगत सुनकोशी गाउँपालिका ६ घुमाउने चैनपुरमा काठमाडौंबाट...
सिन्धुलीको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले एक कार्यक्रमका बीच वडा कार्यालयको प्रशासनिक भवनको शिलान्यास गरेका छन् । बुधवार बिहान कमलामाई नगरपालिका वडा नं. १३ माथिल्लो रानिवासमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख पोखरेलले १ करोड २५ लाखको लागतमा बन्न लागेको...
सिन्धुली: मङ्गलवार सरोकारवाला निकायहरूसँग सिन्धुलीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मुद्दाहरू विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोग र फ्रेण्ड्स हेटौंडाको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा सिम्रनले सहजीकरण गर्नु भएको थियो...
फिक्कल गाउँपालिकाको सोखुखोला पुल गएको चैत १५ गतेभित्र ढलान कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धता जनाएको आत्रेय निर्माण सेवा सिन्धुलीले सहमति अनुसारको काम नगरेपछि त्यस क्षेत्रका यात्रुहरुले सास्ती खेप्न थालेका छन् ।सोखुखोलाको पुल निर्माणको काम बिचमै अलपत्र छोडेपछि गाउँपालिका अध्यक्ष पार्वती...
सिन्धुली: केही दिन अगाडिबाट आएको खण्ड बृष्टिले किसानहरुलाई राहत मिलेपनि कच्ची सडक प्रयोगकर्ताहरुलाई हैरानी बनाएको छ । अत्याधिक वर्षाका कारणले कमलामाई नगरपालिका वडा नं. ५ अन्र्तगतको चिसापी वोजे सडक खण्ड भत्किँदा अटो, एम्बुलेन्सलगायतकासवारी साधनहरु जान नसक्ने भएको छ ।सदरमुकाम...
सुनकोशी: अबैध रुपमा कालोबजारीका लागि विपि राजमार्ग हुँदै अन्यत्र लैजान पल्टीगर्दै गरेको अबस्थामा रहेको सरकारी अनुदानको ७४ बोरा रासायनिक युरिया मल सुनकोसी गाउँपालिका ३ का स्थानीय कृषकहरुले विपी राजमार्गको गणेशथानबाट लगेकाछन् । तर स्थानीयका नुसारसर्लाहीबाट वाग्मती प्रदेश ००३– ००१–ख...











