नेकपा माओवादी केन्द्र गोलन्जोर पालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि गरिएको आक्राणको निन्दा गर्दै घटनामा संलग्न वडाध्यक्ष दौलत कार्कीलाई कानूनी कारबाही गर्न माग गरेको छ ।
पालिका कमिटी अध्यक्ष रोशन श्रेष्ठले एक विज्ञप्ती मार्फत वडाध्यक्ष कार्कीलाई सख्त कारबाही गर्न माग गरेका हुन् ।