हरिहरपुरगढी/सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापाले हरिहरपुरगढी र सिन्धुलीगढीले अंग्रेजलाई परास्त नगरेको भए अहिलेको नेपाल रहने थिएन र हामी नेपाली भएर बस्ने अवस्था नभएको बताएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ मा नेकपा (एमाले) वडा कमिटीदवारा आयोजित...
माओवादी केन्द्रले संघीय क्षेत्र नं. २ को प्रदेशसभा ख मा लोकप्रिय युवा नेता प्रकाश श्रेष्ठलाई उम्मेदवार नबनाएपछि स्थानीय नेता कार्यकर्ताहरुको आक्रोस चुलिएको छ ।माओवादी केन्द्रले माओवादी जनयुद्धका बेलादेखी निरन्तर पार्टीमा सक्रिय रहेका नेता श्रेष्ठलाई उम्मेदवार नबनाई गंगानारायण श्रेष्ठलाई बनाएपछि...
नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. २ को सदस्य उम्मेदवार मनोजजंग थापाले स्थानीय पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुलाई निर्वाचनका बेला झुट्ठा आश्वासनहरु नबाँढ्न र जनताको मन नदुखाउन सुझाब दिनुभएको छ ।मरिण गाउँपालिकाको विभिन्न वडा कमिटीहरुको बैठकलाई प्रमुख...
नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ सिन्धुलीमा उम्मेदवारी दर्ता गराउनुभएका प्रदीप कटुवालले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । सोमवार विहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दै कटुवालले नेकपा एमालेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्र्तगत विद्यालय, क्याम्पस,...
सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी...
सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसका जिल्ला तहका शिर्ष नेताहरु बीचको आन्तरिक किचलो सार्वजनिक भएपछि पार्टी केन्द्रमा देखिएको बिवाद सतहमा आइपुगेको छ ।पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले सामाुपातिक तर्फको बन्दसुची निर्वाचन आयोगमा बुझाउने क्रममा आफ्ना पक्षकालाई मात्रै समावेश...
सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय...
मरिण गाउँपालिका वडा नं. ६ देउजोर स्थित घरबाट गएराती २ वटा खसी चोरी भएको छ । स्थानीय भिमवहादुर श्रेष्ठको खोरमा बाँधेर राखिएको अन्दाजी १० धार्नीको कालो र खैरो रंगको खसी चोरी भएको हो । श्रेष्ठले प्रदेशखबरसँग कुरागर्दै चोरी भएको...
पेसागत महासंघ जिल्ला समन्वय समिति सिन्धुलीको अध्यक्षमा बबिन्द्रलाल माझी चयन हुनु भएको छ । शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको हो । अधिवेशनबाट उपाध्यक्षमा चेत प्रसाद तिमल्सिना, अस्मिता लुङ्गेली, सचिवमा गुणविक्रम कुवर,...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट...
- Advertisement -

भरखरै प्राप्त