विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । पार्टी नेता मिलन पाण्डेले आफ्नो फेसबुक पेजमार्फत मंगलबार अपराह्न ४.२५ मा थापाको निधन भएको जानकारी दिएका हुन् । कोरोना भाइरसको जटिल संक्रमणका कारण नेता थापालाई अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा...
कोभिड १९ बिरुद्ध नेपाल सरकारले पहिलो चरणमा भारतबाट ल्याएको कोभिशिल्ड खोपको दुबै डोज लगाएका मानिसहरुमा संक्रमण नहुने र यदी भई हाल्यो भने पनि त्यसले ठूलो असर नगर्ने कुरा चिकित्सकले बताउँदै आएको कुरा मैंले सञ्चारमाध्यममा सुनेको थिएँ ।कोभिड १९ को...
निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्। उनले ४१ औँ जन्मोत्सवको अवसरमा अस्पताललाई ५५ लिटर क्षमताका ३५ हजार मूल्य बराबरका दुई थान कुलर मेसिन सहयोग गरेका हुन्। जन्मदिनमा हुने अनावश्यक फजुल...
जनआन्दोलन २०६२ र ०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा...
सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा दिदी र म सुरुमा स्वास्थकर्मीहरुको टोली लिएर कोरोना जस्तै लक्षण देखिएका गाउँ–गाउँका विरामीहरुको स्वाव संकलनका लागि सक्रिय रह्यौं ।कोभिड १९ को दोस्रो भेरियन्ट विरुद्धको २ वटै खोपहरु लगाएकाले पनि दिदी र मलाई ंक्रमण भई हाल्दैन...
कोरोना संक्रमणको पहिलो लहरमैं म संक्रिमित भएँ । त्यस बेला भोगेको पिडा त म अहिले पनि संझान सक्तिनँ । नेपालमा फेरी कोरोनाको दोस्रो भेरियण्टको लहर आउँदैछ भनेपछि म निकै सर्तक र सचेत भएर जनताका कामहरु निरन्तर गरिरहें । विश्व...
कोरोना संक्रमणसँग लडिरहेका सिन्धुलीका नागरिकको जीवन रक्षाका लागि निरन्तर खटिइरहेका चिकित्सक एवम् स्वस्थ्यकमीहरुका लागि सूर्या लाईफ इन्स्योरेन्सका शाखा प्रवन्धक विष्णु ढकालले २१ कार्टुन बिस्कुट हस्तान्तरण गरेकाछन् । सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेललाई ढकालले सो सामाग्री हस्तान्तरण गरेका...
काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन्। झण्डै एक महिनादेखि शुरु भएको निषेधाज्ञाका कारण कोभिड–१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका...
सिन्धुलीले भन्दै हालका जिल्ला कमिटी सदस्य सूर्य पाख्रिनलाई साधारण सदस्य नरहनेगरी कारबाही गर्ने तयारी गरेको छ । नेकपा एमाले सिन्धुली पार्टी विरोधी गतिविधी गरेको र पाँच राजिनितिक दलहरूको संयुक्त विज्ञप्तीमा नेकपा एमालेको अध्यक्ष भनी हस्ताक्षर गरेको भन्दै एमाले...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...
- Advertisement -

भरखरै प्राप्त