बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्षमी शाक्यले नेकपा एमालेलाई विखण्डन गरेर नेता माधवकुमार नेपालले ठूलो गल्ती गरेकाएको बताउनुभएको छ । नेकपा एमाले सिन्धुलीले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्वोधनगर्दै मुख्यमन्त्री शाक्यले सो कुरा बताउनुभएको हो । उहाँले एमालेलाई विखढडन गरेर आफ्नो स्वार्थ...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ स्थित ग्वाङखोलामा केही बेर अगाडि ना ६ ख ३२८९ नम्बरको १२ चक्के मालवाहक ट्रक पुलबाट तल खसेको छ । धुरावजार प्रवेश गर्नै लाग्दा ट्रक पुलबाट तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यस अगाडि...
कमलामाई नगरपालिकाले एक दृष्टि विहिन परिवारलाई कुटान पिसान मिल हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका वडा नम्बर १४ निवासी रामबहादुर खपाङ्गिको परिवारलाई मिल हस्तान्तरण गरिएको हो । कमलााई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले मिल हस्तान्तरण गर्नु भएको थियो । उहाँले दृष्टि...
जिल्ला सहकारी संघ सिन्धुलीको २८ औं बार्षिक साधारण सभा आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्णराज केसिको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रिय अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यता र नेपाल बचत तथा सहकारी संघ नेप्सुनका...
कमलामाई नगरपालिकाले नगर क्षेत्रको मुख्य बजार एरियामा विहान ९ बजेबाट बेलुका साढे ४ बजे सम्म मालबाहक सवारी साधन प्रवेशमा रोक लगाएको छ । नगरक्षेत्र भित्र सवारी साधन ब्यवस्थापन गर्न भदै ३० गते नगर प्रमुखको अध्यक्षतामा बसेको वैठकको निणर्य अनुसार...
विभिन्न कलकारखानामा विश्वकर्मा भगवान बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल...
सहकार्य नेपाल सिन्धुलीले दुधौली नगरपालिकाका चार सय जना कृषकलाई सहयोग गरेको छ । कोभिड–१९ बाट प्रभावित समुदायलाई सामाजिक आर्थिक पुनर्लाभ परियोजनामार्फत सहयोग गरेको हो । कृषकहरुलाइ व्यावसायिक बनाउन दुधौली नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा सहकार्य नेपालले संचालन गरेको उक्त परियोजना...
भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । नेपालको जग्गा प्रशासनलाई डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भगर्दे महानिर्देशक पौडेलले यस्तो कुरा बताउनु भएको...
नेकपा एमाले सिन्धुलीमा समानान्तर कमिटीहरुलाई समायोजन गर्ने जिम्मा दिएको कार्यदलमा यो समाचार तयार पार्दासम्म कुनै ठोस सहमति जुटेको छैन । तत्कालिन माधव नेपाल समूहका नाममा सिन्धुलीमा बनेको जिल्ला कमिटी र जनवर्गीय संगठनहरुको समानान्तर कमिटीका नामावलीहरु कार्यदल समक्ष प्रस्तुत भइसकेपनि...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवम् बाग्मती प्रदेशसभा सदस्य बिनोद खड्काले एमाले जनताको पार्टी भएकाले आगामी निर्वाचनमा ठूलो दलका रुपमा स्थापित हुने बताउनुभएको छ । उहाँले पार्टीका केही नेताका कारण पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको बताउँदै...
- Advertisement -

भरखरै प्राप्त