सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
फिक्कल. सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी९नेकपा० जिल्ला सदस्य तथा फिक्कल गाउँपालिका ५ का वडा अध्यक्ष राजु बरालले नेतृत्वले कुर्सीका लागि कम्युनिष्ट पार्टी बिभाजन गरेको बताएका छन् । फिक्कल गाउँपालिका वडा न २ को नेकपा भेलालाई सम्बोधन गर्दै उनले जनता, कार्यकर्ता...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला भेला तथा विस्तारित बैठक सिन्धुलीमाढीमा सकिएको छ ।
अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य समिक वडालको प्रमुख आतिथ्यतामा जारी कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य...
भिमस्थान: राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीनपाटन गाउँपालिका वडा नं. २ मा रहेको भावानी भवानी माध्यमिक विद्यालय भीमस्थानले हाजिरीजवाफ कार्यक्रमको आयोजना गरी मनाएको छ । विद्यालयका प्रधानाध्यापक पवनराज दाहालका अनुसारकक्षा ६ देखी १२ का विद्यार्थीहरुबीच ९ वटा समूह बनार्इ हाजिरीजवाफ...
७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मालपोत कार्यालय सिन्धुलीले गाउँ ब्लकको जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रम मार्फत गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्भित जग्गा धनीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो...
सुनकोशी गाउँपालीका तेस्रो अध्यक्ष कप २०७७ आज सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा दाहालको प्रमुख आतिथ्यतामा समापन गरिएको छ ।
माघ २९ गते उदघाटन गरिएको उक्त खेलमा महिला भलिबल ,पुरुष भलिबल ,फुटबल र ब्याटमिन्टन खेल समाबेश गरिएको थियो ।...
सिन्घुली(फिक्कल): फिक्कल गाउपालिका वडा नं-६ काे वडा स्तरिय कार्यकर्ता भेलालाई सम्बाेधनगर्दै प्रमुख अतिथि तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय सदस्य शान्तिमान कार्कीले माधब-प्रचण्ड समुहले भारतकाे इसारामा राष्ट्रवादी ओली नेतृत्वको सरकारलाई अपदस्त गर्न खाजेकाे आरोप लगाएकाछन् ।
जनताकै पक्षमा...
सरकारले प्रतिनिधीसभा बिघटन गरि ताजा जनादेशका लागि २०७८ बैशाख १७ र २७ मा निर्वाचनकाे घाेषणा गरेसँगै संस्थापन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) यतिबेला निर्वाचनकाे तयारीमा हाेमिएकाे छ । निर्वाचनकाे तयारी सँगै गाउँपालिका स्तर र वडा स्तरमा पार्टी कमिटी सुदृढ तथा जनसम्बन्ध...
कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीले बरुणदेवी मावि खट्टारको शैक्षिक गुणस्तर बढाउने काममा लाग्न शिक्षक र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । विद्यालयको ३५ औं वार्षिक उत्सवलाई सम्वोधनगर्दै नगरप्रमुख खत्रीले सो कुरा बताएका हुन् । उनले विद्यालयलाई लोनको भार रहेको...
कमलामाई नगरपालिकाले आज नगरक्षेत्रका ११ वटा स्थानमा रहेका अनुदानमा रासायनिक मल बितरण गर्ने कृषि सहकारी संस्थाको अनुगमन गरेको थियो । नगरउपप्रमुख एवम् कृषि शाखाका प्रमुख मञ्जु देवकोटाको संयोजकत्व एवम् नगरप्रमुख खड्गवहादुर खत्रीको प्रमुख आतिथ्यतामा अनुदानका रासायनिक मल बिक्री बितरणका...












