भिमस्थान: राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीनपाटन गाउँपालिका वडा नं. २ मा रहेको भावानी भवानी माध्यमिक विद्यालय भीमस्थानले हाजिरीजवाफ कार्यक्रमको आयोजना गरी मनाएको छ । विद्यालयका प्रधानाध्यापक पवनराज दाहालका अनुसार
कक्षा ६ देखी १२ का विद्यार्थीहरुबीच ९ वटा समूह बनार्इ हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम द्धतिय र तृतीय हुने विजयी छात्रछात्राहरुलाइ पुरस्कार वितरणगरिएको थियो । विद्यालयले यस्ता अबवसरमा विभिन्न रचनात्मक कामहरुगर्दै आएको छ ।