झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती पोखरेल सवार गाडीमा आगजनी प्रयास भएको छ । बिहीबार दिउँसो उप्रेती सवार मे १ झ १७२ नम्बरको गाडी आगजनीको प्रयास भएको हो ।
चारआलीस्थित नेपाल आयल निगम डिपोको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा आफूलाई...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा...
प्रदेशसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिव प्रदीप कटुवालले एक कार्यक्रमका बीच तीनपाटन गाउँपालिकाको लाम्पनटारमा निर्माणसम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र समुदायलाई हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारको एक वडा एक अस्पताल कार्यक्रम अन्र्तगत निर्माण सम्पन्न भएको भवनको गाउँपालिकाद्धारा...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रको बिवादले देशैभरका नेकपाका कार्यकर्तामा निराशा छाएका बेला सिन्धुली नेकपाले भने सबैलाई सन्देश दिनेगरी कार्यक्रम गरिरहेको छ । यसै क्रममा नेकपा सिन्धुली जिल्ला स)गठन समितिको निर्देशनमा नेकपा हरिहरपुरगढी गाउँपालिकाले क्यानेश्वरमा एक कार्यक्रमको आयोजना गरी...
गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । इस्मा–४ हुल भन्ने ठाउँबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप सडकबाट खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले...
सिन्धुलीको दुधौली नगरपालिका वडा नं, ५ सिर्थौलीको भित्री कच्चि सडकमा शनिवार ट्रयाक्टर दुर्घटना हुदाँ चालकको ज्यान गएको दुघौलीबाट पत्रकार रविन्द्र भट्टराईले जानकारी दिएका छन् । सिर्थौलि नंयाटोल स्थित भित्री कच्चि सडक खण्डमा सिर्थौलि नंयाटोलबाट छपाहा तर्फ जांदै गरेको ना.५.त....
कमलामाई नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने भएको छ । शुक्रबार कमलामाई नगरपालिकामा सरोकारवालाहरुको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा जारी गरिएको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्न सकिने भएको हो ।
नगर शिक्षा...
बिश्व साइकल यात्री पुष्कर शाह सहितको साइकल यात्रीहरुको टोलि लाई कमलामाइ नगरप्रमुख खड्गवहादुर खत्रीले स्वागत गर्नुभएको छ ।आज दिउँसो नगरप्रमुख खत्रीले सिन्धुलीगढी विजय उत्सवको अवसर पारेर काठमाडौबाट निस्केको साइकल यात्रीको समूहलाई खादा लगाएर सम्मान गर्नुभएको हो । सो अबसरमा...
राष्ट्रिय बाणिज्य बैंकले सुनकोशी गाउँपालिकामा उद्यमशिलता विकासका लागि सस्तो व्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बाणिंज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालि अध्यक्ष दिपा दाहालका बीच आज राजधानी काठमाडौमा भएको संझौतापछि सस्तो व्याजदरमा कर्जा प्रवाह...
तीनपाटन गाउँपालिका वडा नं. १ हात्तिसारमा हिजो दिउँसो आगलागी हुँदा ४ लाख बराबरको सम्पतीमा क्षति पुगेको छ । वडाध्यक्ष गोविन्द राउतले दिएको जानकारी अनुसार मंगल बहादुर सार्कीको घरमा रहेको ग्यासबाट आगो सल्किंने क्रममा बिस्फोट हुँदा केही दिन अगाडी थन्क्याएको...











