तीनपाटन गाउँपालिका वडा नं. १ हात्तिसारमा हिजो दिउँसो आगलागी हुँदा ४ लाख बराबरको सम्पतीमा क्षति पुगेको छ । वडाध्यक्ष गोविन्द राउतले दिएको जानकारी अनुसार मंगल बहादुर सार्कीको घरमा रहेको ग्यासबाट आगो सल्किंने क्रममा बिस्फोट हुँदा केही दिन अगाडी थन्क्याएको धान, लत्ताकपडा, हरु जलेर नष्ट भएको हो । आगलागीबाट ४ लाखको क्षति मूल्यांकन गरिएको नेकपा बेलधारीका नेता कुमार सत्यालले जानकारी दिए ।
घर जलेपछि उनीहरु नजिकै रहेको परालको माँचमुनी बसिरहेका छन् ।
बाँडाकुँडाआगलागि भई पुर्ण रूपवडाध्मा धोस्त भयको छ। भरखरै भित्र्यायको अन्न धान लगायत सबैथोक जले र नस्ट भयको छ।