आज फागुन १ गते अर्थात २७ औं माओवादी जनयुद्ध दिवश । तत्कालिन माओवादी जनयुद्धका सेक्सन कमाण्डरले आज परेको जनयुद्ध दिवशलार्ई संझिरहेका छन् । बेथान स्मृति बिग्रेड पाँचौं बटालियनको सि कम्पनीको सेक्सन कमाण्डर रहेका अर्पण अर्थात मिलन विश्वकर्मा निदाउरो अनुहार...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रिय सदस्य उमा कोइरालाले प्रतिनिधि सभा विघटनगरी ताजा जनादेशमा जाने प्रधानमन्त्रीको कदम देश र जनताका लागि अनिवार्य भएको बताउँदै स्वागत गर्नुभएको छ ।
मुलुक अप्ठेरोमा जान लागेको अबस्थामा संविधान अनुसार लोकतान्त्रिक विधिबाट जनतासामु ताजा...
सिन्धुलीको कमलामाई नगरपालिका १४ चन्दनपुरमा मोटर साइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भिमानबाट दुधौली नगरपालिका डकाहा जाँदै गरेको प्रदेश न २-०१-००१ प २१६३ को मोटर साइकल ढोलिखोला नजिक सडकको ग्राभेलमा चिप्लिएर अपराह्न ४ बजे दुर्घटना भएको थियो...
प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुलीले आउँदो चैत ५ गते सिन्धुलीमाढीमा चुनाब केन्द्रीत बिशाल आभसभाको आयोजना गरेको छ । आज सिन्धुलीमा सम्वाददाता सम्मेलनको आयोजनागर्दै राप्रपा सिन्धुलीका अध्यक्ष भिष्मराज श्रेष्ठले कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन, पूर्व अध्यक्ष पशुपति शमशेर...
जलेश्वर: मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ ।
मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२...
हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले पालिकाको विकास र समृद्धिका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
मंगलवार साँझ सन्देश जनप्रियसँगको लामो कुराकानीका क्रममा अध्यक्ष वाइवाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारको क्षेत्रमा गाउँपालिकामा उल्लेख्य कामहरु गर्न...
फिक्कल गाउँपालिकाले वि.सं. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत बनाउने भएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत बनाउने लक्ष्य लिएको हो । गाउँपालिका उपाध्यक्ष राजु बरालले बुधबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन...
सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।
सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ,...
सिन्धुली: जिल्ला हुलाक कार्यालय सिन्धुलीका कार्यालय प्रमुख कुमार थापालाई आफूले बोलेको कुरा कार्यान्वयन गर्न नसक्दा हैरान हुन थालेको छ ।कार्यालयमा जागिर खोसिएका तीन दर्जन भन्दा बढी कर्मचारीलाई लिखित परिक्षा मार्फत पुःन भर्नागर्ने भन्दै आएका उनले राजनैतिक दबाबमा ८ कक्षा...
माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन्...












