नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पसको अध्यक्ष एवम् कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेल सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएको छ । आज भएको अधिबेशनले ११ सदस्यीय सिन्धुली जिल्ला समिति गठन गरको हो ।
लाखौं खर्चेर प्राविधिक शिक्षा पढ्न सहरमा झर्नुपर्ने सिन्धुलीका विद्यार्थीलाई सामुदायिक विद्यालयमै सहज भएको छ । गौमती माध्यमिक विद्यालय माढी बजार सिन्धुलीले विगत १० वर्ष अगाडिदेखी सिभिल इञ्जिनियर तर्फको पढाइ सञ्चालनमा ल्याएपछि सहज भएको हो ।प्राविधिक धारमा कक्षा नौदेखि १२...
सिन्धुलीः जिल्ला समन्वय समिति सिन्धुलीकी सभापति झरना बख्रेलले समाजमा अझै पनि छोरीले केही गर्न सक्दैनन् भन्ने मानसिकता रहेको भन्दै छोरीलाई पनि साथ र स्वतन्त्र छोड्ने हो भने नेतृत्वमा आउन सक्ने बताएकी छिन् । जिल्ला समन्वय समिति सिन्धुलीको सभापतिको पदभार...
चैत्र १ गते ४ रुपैयाँमैं कपाल काटिने भएको छ । साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ । बि स्टार एकेडेमी एण्ड युनिसेक्स सैलुन आदर्शनगर, कपनको चौथो वार्षिकोत्सवको अवसर पारी उक्त अफर...
सिन्धुलीः सिन्धुलीको सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गर्ने क्रम बढेर गएको तथ्य फेला परेको छ । सामुदायिक वनकै अधिकारीको मिलेमतोमो चोरी निकासी गरिएको काठ र संलग्न व्यक्ति आइतवार प्रहरीको फन्दामा परेपछि सो तथ्य वाहिर आएको हो ।
इलाका प्रहरी...
काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकारको सुरक्षा र निर्बाध रूपमा समाचार सङ्कलनको वातावरण बनाउन सरोकारवालासँग माग गरेको छ ।
प्रेस चौतारी नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरी अराजक गतिविधि तत्काल नियन्त्रण गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ...
सिन्धुली: जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी बितरणगर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रयोग गरिरहेको खानेपानीको मुहान बाढीले बगाएपछि केही दिन खानेपानीको समस्या आउने भएको छ ।
तीन दिनदेखी आएको लगातारको वर्षापछि गड्यौली खोलामा आएको बाढीले खानेपानीले प्रयोगगर्दै आएको...
काभ्रे: डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय जनसमुदाय सामू एमाले क्षेत्र नं. १ का उमेदवार अमित लामाले प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रमा एमाले उमेदवार लामाले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।भेटघाट कार्यक्रममा बोल्दै लामाले...
जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) प्राप्त भएको छ । वल्र्ड भिजन इन्टरनेशलले साझेदारी संस्थाहरुको रोहबरमा जिल्ला विपद् व्यवस्थापन समितिलाई ३० सेट पीपीई हस्तान्तरण गरेको हो ।
विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसले नेपाल आक्रान्त बनिरहेको...
फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको...












