सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष बुढाथोकीले आज राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले माओवादीको जिल्ला नेतृत्व गुटगत प्रवृत्तिमा रम्ने...
विश्व खाद्य स्वच्छता दिवस आज (मंगलबार) ‘स्वच्छ सन्तुलित आहार स्वस्थ जीवनको आधार’ भन्ने नाराका साथ मनाइने भएको छ । हरेक दिन सर्वसाधारणले स्वच्छ सन्तुलित आहार उपभोग गर्न पाउन् भन्ने उद्देश्यले यो दिवश मनाउने गरिएको हो । सरकारले सबैलाइ अर्गानिक खानेकुराकाे...
नेपाली कांग्रेसका दई स्थानीय नेता बिनासर्त एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगरपालिका वडा नंं १३ को निर्वाचन समिक्षा बैठकमा आज नेपाली कांग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक बिना सर्त एमालेमा प्रवेश गरेका हुन् ।...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताएका छन् । थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन् । गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई थापाले भने ‘प्रत्येक...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई समृद्ध बनाउने शक्ति एमालेसंग मात्र भएको बताउनु भएको छ । सिन्धुलीको दुधौलीमा आज दिउँसो नेकपा एमालेको चुनावी सभालाई संबोधन गर्दै उहाँले सुखि नेपाली समृद्ध बनाउने सपना सकारपार्न सुर्य चिन्हमा मतदान गर्न अपिल गर्नुभयो...
सिन्धुली/सिन्धुलीमा सरुवा भई आउनुभएकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई सिन्धुलीका पत्रकारले गुण दोषका आधारमा सहयोग गर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आयोजित परिचयात्मक अन्र्तक्रियामा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयाटै सेवाग्राहीले सबैभन्दा बढी हैरानी व्यहोरेको बताउँदै प्रमुख जिल्ला अधिकारीलाई...
सिन्धुलीः रकम अभावमा भाँचिएको गोडाको अपरेशन गर्न नसकेका १३ वर्षिय मंगलवहादुर मगरको रकम संकलन हुन थालेको छ । प्रदेशखबर दैनिकले गएको शनिवार अस्पतालमा ‘आक्रमणका दिन सिन्धुली अस्पतालबाट डिस्चार्ज गरिएका १३ वर्षिय बालक मंगलवहादुरको रकम अभावमा भएन गोडाको अपरेशन’ शिर्षकमा...
मझुवादोभान: तिनपाटन गाउँपालिका वडा नं. ५ लाई जिल्लाको दोस्रो बालमैत्री वडा घोषणा गरिएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर बालमैत्री वडा घोषणा गरिएको हो ।वडा नम्बर ५ का वडा अध्यक्ष भूपालसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि...
सर्लाहीको बरहथवा घटनाका पीडित परिवार र स्थानीय प्रशासनबीच सहमति जुटेको छ । आइतबार साँझ भएको छलफलपछि पीडित र जिल्ला प्रशासनबीच ११ बुँदे सम्झौता भएको हो ।  बरहथवास्थित स्वास्थ्य केन्द्रको सुधारको माग गर्दै भएको प्रर्दशनमा शुक्रबार ३० वर्षीय जयशंकर साहको मृत्यु...
सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं. ४ खाङसाङ निवासी ६२ वर्षिय किसानलाई अहिले भ्याइनभ्याई छ । मध्यपहाडी राजमार्ग छेउमा रहेको ५ रोपनी जग्गामा व्यवसायिक ड्रागन खेती सुरु गरेका इन्द्रप्रसाद पहाडी सरकारले तोकेको कामकाजी उमेरले हिसावले रिटायर्ड हुन् तर उनी बिहान...
- Advertisement -

भरखरै प्राप्त