सिन्धुलीः सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १०-१३ लाई जोड्ने चँदाहा खोलाको पुल पाँच वर्षदेखि अलपत्र रहेका बेला त्यहाँ रहेको रड र अन्य निर्माण सामाग्री चोरिहुन थालेपछि सरोकारवाला निकायले स्थलगत अनुगमन गरेको छ ।शनिवार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको...
सिन्धुली: एमाले कमलामाई ६ नं वडा कमिटीको सातौं पूर्ण बैठक एबम् निर्वाचन प्रचार प्रचार कार्यालय स्थापना गरिएको छ । एमाले सल्लाहकार परिषद् सदस्य एबम् पूर्व सांसद शंकर नाथ शर्माले आज एक कार्यक्रमका बीच चुनावी प्रचार प्रचार कार्यालयको स्थापना गरेका...
सिन्धुली: नेपाली काङ्ग्रेस सिन्धुलीका नेता माणिक ढकाललाई मातृ शोक परेकोे छ । ढकालको ममतामयी आमा माधबीको आज विहान निधन भएको पारिवारि स्रोतले बताएको छ । मृतक ढकालको माधव, माणिक, महेन्द्र, मनिष र मातृकासहित ५ छोरा र २ छोरी हुनुहुन्छ...
क्तपुरमा संक्रमण भेटिएका दुई स्थानमा प्रहरीले सिल गरेको छ । संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको हो ।मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक...
बागमती प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले सात सय पाँच जना पत्रकारको कोरोना बिमा गरेको छ ।  प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चार रजिष्ट्रारको कार्यालयले महामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रदेशका पत्रकारहरुको बिमा गराएको हो ।  सात सय पाँचजना...
नाताले छोरी पर्ने वालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका विदुरप्रसाद देवकोटालाई राज्यसत्ताको आडमा छोड्न खोजिएको भन्दै खुर्कोटका स्थानीय महिलाहरुले अहिले जिल्ला प्रहरी कार्यालयमा गएर दबाब दिएका छन् ।सानैमा आमा बितेपछि आन्टीको घरमा बसेर हुर्किएकी छोरीलाई देवकाटाले पटक पटक...
सिन्धुलीमा कोरोना संक्रमितको उपचार गर्नको निम्ति अहिले आइसोलेसन निर्माण भै रहेको छ । कमलामाई नगरपालिका ६ शिवनगरमा ५० वेडको आइसोलेशनको भवन निर्माण कार्य दु्रत भै रहेको छ । तर आइसोलेसन भवनको निर्माण कै चरणमा छ । यहाँ जस लिने होडबाजि...
असहाय एवम् अभिभावक बिहिन वालवालिकाको पालन पोषणका लागि जम्मा भएको रकम नेपाल वाल संगठनका अध्यक्षसमेत रहेका माणिक ढकालले सिन्धुलीको शिवनगरमा निर्माणाधिन आइसोलेसनलाई सहयोगार्थ भन्दै ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेपछि त्यसको चौतर्फी आलोचना भएको छ ।प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद...
फुलपातीको दिन बिहानै चन्दनपुरवाका विष्णु नेवा खड्गीका लागि घरमा यस्तो खुशी छायो, कि उनले कल्पनैं गर्न सकेका थिएनन् । एक छोरगी र श्रीमतीसमेत परिवारका तीनै जना सदस्य शारिरिक रुपमा कमजोर छन् । विष्णु गाइहरुसँगै बसिरहेका थिए भने उनकी श्रीमती...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ मा आज आयोजित एक कार्यक्रमका बीच १ सय ५ जना नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता नेकपामा प्रवेश गरेकाछन् । नेकपाका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला सहइन्चार्ज कमलजंग राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा...
- Advertisement -

भरखरै प्राप्त