सिन्धुली: सिन्धुलीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । विपी राजमार्ग र मदन भण्डारी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।वीपी राजमार्गअन्तरगत सुनकोशी गाउँपालिका ६ घुमाउने चैनपुरमा काठमाडौंबाट...
सिन्धुलीको कमलामाई नगरपालिकाले बजारमा म्याद नाघेका खाद्य पदार्थ र औषधीहरु छ्याप्छ्याप्ती बिक्री बितरण भएको जनगुनासोका आधारमा छापामारी गर्दा डरलाग्दो बिबरणहरु सार्वजनिक भएको छ ।कमलामाई नगरपालिकाको अगुवाईको भएको बजार अनुगमनमा बिक्रीका लागि राखिएको खाद्यान्न, पेय पदार्थ तथा औषधी पसलको अनुगमन...
सिन्धुलीः नेपाल राष्ट्रिय संगठन शिक्षक संगठन तीनपाटनको अध्यक्षमा दीपक बराल सर्वसम्मत चयन हुनुभएको छ । आज भएको संगठनको तेस्रो अधिवेशनले शिक्षक बराललाई सर्बसम्मत अध्यक्षमा चयन गरेको हो । लामो समयदेखी शिक्षकहरुको हक हितमा क्रियाशिल बराल शिक्षकहरुका बीचमा लोकप्रिय मानिनुहुन्थ्यो...
सिन्धुलीको चियावारीमा विहान ९ः३० बोलेरो दुघंटना हुँदा दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बलेरो चियाबारीमा दुर्घटना भएको हो । बा.२०...
सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका कमिटीको बैठक विभिन्न निर्णयगर्दै सकिएको छ । हिजो मंगलवार आजाद भवनमा भएको बैठकले तोकिएकै समयमा जनसंगठनहरुको अधिवेशन सम्पन्न गर्ने र पार्टी कमिटीलाई सक्रिय बनाउँदै आम नागरिकको आशा र भरोसाको केन्द्र बनाउने निर्णय गरेको अध्यक्ष...
सिन्धुली उद्योग वाणिज्य संघले जेनजीका नाममा थालिएको आन्दोलन र भएको मानवीय क्षती प्रति दुःख ब्यक्त गरेको छ ।
संघको कार्यालयमा भएको आपतकालिन बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अर्जुन श्रेष्ठले मंगलबार साँझ मृतकहरूको सम्झनामा द्वीप प्रज्वोलन गर्न र बुधवार एक दिन...
सिन्धुली: नेकपा एमालेका तर्फबाट सिन्धुलीका २ वटै निर्वाचन क्षेत्रबाट उमदेवारी दर्ता गर्ने तयारी गरिएको छ ।सिन्धुली क्षेत्र नं. १ मा प्रदीप कटुवाल र क्षेत्र नं. २ मा मनोजजंग थापाले आज दिउँसो २ बजे मनोनयन दर्ताको समय तय भएको मूख्य...
सिन्धुली जिल्लामा तराइका जिल्लाबाट हरियो तरकारी, फलफुल तथा खाद्यान्न ओसार पसारका नाममा सिन्धुली जिल्लामा कोरोना संक्रमणको उच्च जोखिम भएको निश्कर्ष निकाल्दै सबै एक साताका लागि उल्लेखित सबै कुरा भित्र्याउन स्थानीय प्रशासनले रोक लगाएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली...
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष एवम् नेकपा सिन्धुलीका नेता प्रल्हाद पोखरेलले छिमेकी जिल्लाहरुमा कोरोना संक्रमण बढेसँगै जिल्ला प्रवेश गर्ने नाका पूर्ण रुपमा बन्द गर्न अपील गरेका छन् ।जिल्ला सदरमुकाममा मानिसहरुको भिड बढेको र सवारी साधान अत्यन्त धेरै गुड्न थालेका...
सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ । तर, उनी आश्रममा भेटिएनन् ।
घना जंगलभित्र आश्रम छ, त्यसैले...












