संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता लिने अनुमान गरिए पनि बिहीबारको मन्त्रिपरिषद् बैठकले न यसबारे कुनै निर्णय गर्‍यो, न संसद बैठक बोलाउनेसम्बन्धी कुनै निर्णय नै। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मंगलबार राष्ट्रपतिले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ओली र नेकपा अध्यक्ष...
स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदाय स्तरमा कोरोना संक्रमण नफैलिएको जानकारी दिएको छ। मन्त्रालयको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले उपत्यकाभित्र समुदायस्तरको भीडभाड हुने विभिन्‍न स्थानहरुमा ४ हजार ८०० जनाको परीक्षण गर्दा ३ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए। समुदाय स्तरको...
लामो सन्नाटापछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफल सरकारात्मक भएको दाबी गरिएको छ। प्रधानमन्त्री निवास बालुवटारमा दुई अध्यक्ष र नेताहरु विष्णु पौडेल, शंखर पोखरेल तथा जनार्दन शर्माबीच भएको छलफल सकारात्मक भएको बालुवाटार स्रोतको दाबी छ।...
काठमाडौँ कलंकीका एक ६४ वर्षीय पुरुषको  कोरोना संक्रमणका कारण ज्यान गुमेको छ। ती पुरुषको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका उपचारका क्रममा ज्यान गुमेको ललितपुर स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले जानकारी दिए। योसँगै नेपालमा ७८ जनाको कोरोना संंक्रमणका कारण ज्यान...
जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । बिवाद बढदै जाँदा जसपा केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । यादवले असार २९ र ३० गते...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्टबारे निर्णय गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका छन्।  बिहीबार साँझ टेलिफोनमार्फत प्रचण्डले ओलीलाई यस्तो आग्रह गरेका हुन्। ‘एमसीसीबारे तपाईँहरुले निर्णय नलिइ भएन’ टेलिफोनमार्फत ओलीलाई प्रचण्डले भने।  जवाफमा...
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा युवा–विद्यार्थीले काठमाडौँमा प्रदर्शन गरेका छन् । शनिबार बिहानै युवा–विद्यार्थीहरुले एमसीसीको विरोधमा काठमाडौँमा प्लेकार्डसहित साइकल र्‍याली गरेका हुन् । माइतीघर–जमल–बालुवाटार साइलक र्‍याली गरेका युवा विद्यार्थीले ‘एमसीसी अस्वीकार गरौँ’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए...
काठमाडौँ –  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन्। उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका...
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि कुराकानी हुने भएको छ। आज साँझ ६ बजे ओली र नेपालबीच भेटवार्ताका लागि समय तय भएको छ। उनीहरूबीच सिंहदरबारमा भेटवार्ता हुने सम्भावना छ तर ठाउँ निश्चित...
प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी पक्राउ परेकी छिन् । ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की दिने अधिकारीलाई आज कोणसभा गर्ने तयारी गरिरहेको बेला झण्डा र ब्यानरसहित पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । गत जेठ महिनामा...
- Advertisement -

भरखरै प्राप्त