नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेको अग्रता कायमै छ।
अहिलेसम्म २५ केन्द्रको ३२०३ मत गणना गर्दा उनले एक हजार ९९० मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का...
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ।
शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ।
दुई...
काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । भर्चुअल रूपमा आज बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी...
कांग्रेस सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्। उनले २७३३ मत पाएका छन्।
दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेको थियो। यसमध्ये ४५८८ मत सदर भएको थियो।अर्का प्रत्यासी डा. शेखर कोइरालाले १८५५ मत पाएका छन्। बुधबार बिहान ३ बजे मतगणना सम्पन्न भएको...
नेकपा एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ सिन्धुलीमा उम्मेदवारी दर्ता गराउनुभएका प्रदीप कटुवालले आफ्नो क्षेत्रको समग्र विकासका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । सोमवार विहान प्रदेशखबरसँग संक्षिप्त कुराकानीगर्दै कटुवालले नेकपा एमालेको आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम अन्र्तगत विद्यालय, क्याम्पस,...
पुष्पलालले सिद्धान्त र संघर्ष, संगठनको कुरा उठाएका थिए । सिद्धान्त बिनाको संगठन हुँदैन , संगठन बिना संघर्ष हुँदैन भन्ने मान्यता लिएका थिए । तर आजका कम्युनिस्टहरु जात, धर्म, लैङ्गिक आधारमा पार्टी भित्रै बिभाजित छन् । सिद्धान्त छोडेर गुटको कुरा...
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको प्रष्टाएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणकारे पार्टीको धारणा सार्बजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर...
नेपालको पहिलो संविधान सभा संविधान जारी गर्न विफल भएपछि स्वतः बिघटित भएकै जसरी अमेरिकी विशेष सहायता परियोजना एमसीसी पनि संसदबाट अनुमोदन हुन नसकी स्वतः समाप्त हुने प्रष्ट लक्षण देखिएको छ । एमसीसी परियोजनालाई असार १६ (जुन ३०) सम्म संसदबाट...
नेपाली कांग्रेसका नेता खड्गवहादुर वाइवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी सभापति गगन थापाले तपाईलाई उमेदवार बनाउँछौं भन्दै आश्वासन दिएर चुनाबै नलड्ने घोषणा गरेकी पूर्व सांसद शुशिला थिंगलाई टिकट दिएपछि वाइवाले एक भिडियो सन्देश जारीगर्दै नोपली कांग्रेस...












