काठमाडौ: र्यापिड टेष्टका क्रममा धादिङमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा र्यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएको हो। उनी गत फागुनमा दक्षिण कोरियाबाट फर्केका थिए।
नेपाल आएपछि होम क्वारेन्टाइनमा रहेका उनको मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ...
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिलाका श्रीमान् सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार रहेको खुलेको छ ।
उनी सशस्त्र प्रहरीको अस्पतालको प्रयोगशालामा कार्यरत रहेका छन् । श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सन्तानसहित घरमै क्वारेन्टाइनमा बसेका छन् ।
माइत महेन्द्रनगर...
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्लाअनुसार फरक–फरक मतपत्रको छपाइ सुरु गरेको छ।
स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो बनेको छ। मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले शनिबार मतपत्रको छपाइ सुरु गरेको हो।
सबैभन्दा...
कोरोना महामारी लगायत मुलुकमा हिंसाको राजनीति बढ्न सक्ने चुनौतीबारे गम्भीर बहस गर्न नेपाली सेनाको उच्च अधिकृत तहको तीन दिने बैठक शुक्रबारदेखि सैनिक मुख्यालमा सुरु भएको छ ।
प्रधान सेनापति पूर्णचन्द्र थापाद्वारा शुक्रबार बिहान उद्घाटित सम्मेलनमा सहायक रथी, उपरथी, रथी निर्देशक,...
नेकपा एमाले सिन्धुलीका नेता केशव देवकोटालाई पितृ शोक परेको छ । सन्देश जनप्रियलाई भर्खरै प्राप्त बिबरण अनुसार नेता देवकोटाका पिता एवम् एमाले बागमती प्रदेश कमिटी सदस्य रस्मिला देवकोटाको ससुरा लिलानाथ देवकोटाको ९६ वर्षको उमेरमा आज बिहान ५ बजे निधन...
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद रेशम चौधरी लगायतविरुद्धका मुद्दा फिर्ता गर्ने जनता समाजवादी पार्टी (जसपा)का माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन् । जसपाका नेताहरूसँग पछिल्लो समय सत्ता साझेदारी लगायतका विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा...
प्रमुख सत्तारुढ नेपाली कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग भएको प्रष्टाएको छ । कांग्रेसका महामन्त्रीद्धय गगन कुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेक प्रकरणकारे पार्टीको धारणा सार्बजनिक गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर...
सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अमेरिकी सहायता परियोजना एमसिसी पारित गरेपछि पार्टी छोड्ने नेताहरुको लहरनैं चलेको छ । सत्ता स्वार्थका लागि एमसिसी संझौता राष्ट्रघाती छ भन्ने थाहा हुँदैपनि त्यसलाई पारित गराउन प्रमुख भूमिका खेल्ने पार्टी...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको बताएका छन्।
बागलुङमा नेपाल शिक्षक सङ्घले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताए।
‘लोकतन्त्र र कांग्रेस...
चीन सरकारको मुखपत्र ‘ग्लोबल टाइम्स’ प्रकाशित भएको खबरमा चीनले नेपालको भूमि मिचेको भन्ने ‘तथ्य बिहीन’ खबर फैलाउन पश्चिमा तथा भारतीय सञ्चारमाध्यम र नेपाली कांग्रेसका नेता लागि परेको आरोप लगाइएको छ ।
‘हू इज बिहाइन्ढ द फ्याब्रिकेटेड रिपोर्टस प्रोभोकिङ्ग नेपाल एग्नेस्ट...












