प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीर्ष नेताहरूको छलफल र भेटघाटलाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शीर्ष नेताको छलफललाई लिएर आशंका गरिरहनु आवश्यक नभएको बताए । “मिडियामा...
सिन्धुलीः दाहाल प्रतिष्ठान दुधौली शाखा समितिको आज भएको प्रथम अधिवेशनले लेखराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णमायाँ दाहाल, सचिवमा मोहनचन्द्र दाहाल, सहससचिव निर्मला दाहाल र कोषाध्यक्षमा शंभु दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको छ...
कपिलाकोट, सिन्धुली: सत्तारुढ नेपाली कांग्रेस सिन्धुली सम्बद्ध सैयौं नेता कार्यकर्ताहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकाछन् ।नेपाल कम्युनिष्ट पार्टी एमाले मरिण पालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सैयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकाहुन् ।नयाँ...
मकवानपुरः मानवअधिकारकर्मी योगेन्द्रप्रसाद उपाध्याय दाहाल घरायसी बिवादमा आफ्नै सहोदर भाईद्धारा कुटिएकाछन् । गएको चैत २९ गते बेलुका ५ः३० बजेको समयमा सर्लाहीको हरिवन स्थित जग्गाको विषयलाई लिएर कुराकानी भइरहेका बेला आफ्नै सहोदर भाई हेटौंडा उपमहानगरपालिका वडा नंं ९ सिमेण्ट रोड...
कैलाली: पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमका एमाले नेताहरुलाई आज सिस्नुपानी लगाउनु भएको छ । सुदुरपश्चिममा मनाइने विशु पर्व मनाउने क्रममा एमाले ग्रासरुट अभियानका सुदुरपश्चिमका कमाण्डरसमेत रहनुभएका उपाध्यक्ष पौडेलले सिस्नुपानी लगाउनु भएको हो । उपाध्यक्ष पौडेलले...
नेकपा एमाले सिन्धुलीले पार्टी सुदृढीकरण तथा विस्तारका लागि फागुन १० गतेदेखी थालेको २ महिने ‘मिसन ग्रासरूट’ अभियानलागि तोकेका केन्द्रीय नेताहरु कार्यक्षेत्रमा एक जना मात्रै खटिएको पाइएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन...
सिन्धुली: दुई नगरपालिका र सात गाउँपालिकासहित ९ स्थानिय तह रहेको सिन्धुलीमा २ वटा मात्र दमकल रहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहका लागि सुविधा सम्पन्न सवारी साधन र जेसिबी खरिद गरेका स्थानिय तहहले दमकल खरिदका लागि भने कुनै चासो दिएका...
सिन्धुलीमा यो बर्षको एसईई परिक्षामा जिल्लाभरी बाट ५ हजार २ सय ४१ जना सामेल हुने भएका छन् । चैत्र १७ गतेबाट २७ गतेसम्म सन्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइइका लागि नियमित तर्फ ५ हजार २३ जना, नियमित प्राबिधिक तर्फबाट...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगरकमिटीद्धारा अयोजित मिसन ग्रासरुट अभियानमा अनौठो दृश्य देखियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएका एमाले बाग्मी प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीलाई नेता कार्यकर्ताहरुले माला र खादा पनि लगाएनन् अनि मञ्चमा पनि राखेनन् ।दुधौली...
सिन्धुली/प्रेस चौतारी नेपाल सिन्धुलीले हिजो मंगलवार सिन्धुलीमाढीमा स्वर्गीय पत्रकार अञ्जन रानाको स्मृति दिवश मनाएको छ । गत वर्ष हिजोकै दिन सवारी दुर्घटनामा निधन भएका पत्रकार रानाको स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो ।बरिष्ठ पत्रकार शेषराज दाहालको प्रमुख आतिथ्यतामा...
- Advertisement -

भरखरै प्राप्त