सिन्धुली/आसन्न मंसिर चार गतेको निर्वाचनको मिति नजिकिंदै गर्दा सिन्धुलीमा निर्वाचन आचारसंहिता उलंघनका उजुरीहरु बढ्न थालेकाछन् ।जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार आजसम्म कार्यालयमा आएर लिखित रुपमा ११ वटा उजुरी प्राप्त भएका छन् भने इमेल, फेसबुक म्यासेन्जर तथा फोनबाट टिपाईएका...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
नेपाल सरकार, मन्त्रिपरिषद्को  २०७९ कार्तिक १६ गतेको निर्णय अनुसार, नेपाली सेनाकाे रथी दर्जामा पदोन्नति भएका वरिष्ठ उपरथी सिताराम खड्कालाई प्रधान सेनापति महारथी  प्रभुराम शर्माबाट २०७९ कार्तिक १८ गते जङ्गी अड्‌डामा आयोजित कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गरेका छन्। अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम सूची चाँडै प्रकाशन हुने भएको छ । निर्वाचन आयोगले आफ्नो निर्वाचन क्षेत्रमा जान नपाउने तथा निर्वाचनमा खटिएका सरकारी कर्मचारी, वृद्धाश्रममा रहेका नागरिक, कैदीबन्दी र सुरक्षाकर्मीका लागि...
प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले निर्वाचन पछि बन्न सरकारको नेतृत्व गठबन्धनले गर्‍यो भने देश विकासको गति रोकिने र बेदेशिक हस्तक्षेव बढेर जाने बताउनुभएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनगर्दै क्षेत्र नम्बर २ का उमेदवार थापाले...
सिन्धुली/सिन्धुली क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य उमेदवार मनोजजंग थापाले जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको फोटोमा माल्यार्पणगरी जन्मथलो दुम्जाबाट चुनावी अभियान प्रारंभ गर्नुभएको छ । आइतवार बिहान विपीको जन्मथलो दुम्जामा पुगेर एमालेका उमेदवार थापाले औपचारिक रुपमा नेता कार्यकर्ताको उपस्थितिका बीच...
निर्वाचनमा गाउँ गाउँमा उमेदवार पुग्दा मतदाताहरु घरमा नभेटिएपछि उमेदवारहरु मेलापातमैं पुग्न थालेको देखिएको छ । लामो समय पत्रकारिता गरेर पार्टी राजनीतिमा आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य २ कका उमेदवार बनेका राजेश बस्नेत मतदातासँगै हलो जोतिरहेको फोटो अहिले वाहिर...
आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदशेसभा सदस्य निर्वाचनका लागि सिन्धुली क्षेत्र नम्बर १ का उमेदवारहरु मध्ये एमालेका प्रदीप कटुवाल निकै बलिया उमेदवार मानिएका छन् ।सिन्धुलीको गोलन्जोर, तीनपाटन, फिक्कल र दुधौली नगरपालिका भित्र नेपाली कांग्रेसका उमेदवार श्याम घिमिरे...
नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी...
- Advertisement -

भरखरै प्राप्त