सिन्धुली: पछिल्लो समय अपराधका शैलीहरू फेरिए । सुन्नै नसकिने घटनाहरू हुन थाले । सुन्ने र देख्नेकै भक्कानो छुटाइदिन्छ भने भोग्नेहरूको हालत के होला ? सोच्नसम्म मात्रै सकिन्छ ।बौद्ध धर्मसँग जोडिएको पवित्र मालासमेत अपराधको सिकार बन्यो, अर्थात सिन्धुलीको फिक्कल गाउँपालिका...
सिन्धुलीमा त्यसबेला बर्बरतापुर्ण आतंक थियो । वजारमा व्यापारीले जति माग्यो त्यति चन्दा दिने गर्थे र नदिए भौतिक कारबाही गर्छौंं भन्दै फोन मार्फत माओवादीले धम्की दिन्थ्यो । त्यस बेला सिन्धुलीमा माओवादीको आतंकका बिरुद्ध शतिशालझैं ठिङ्ग उभिनेमा एमालेका नेता केशव देवकोटासँगै...
सिन्धुलीः माओवादी केन्द्र सिन्धुली परित्यागगरी नेकपा एमालेमा समाहित हुनेहरु दिनदिनै बढ्न थालेका छन् । मरिण गाउँपालिका कमिटीको बैठकमा माओवादी केन्द्रका आठ जना कार्यकर्ता आज बिनासर्त एमालेमा समाहित हुनुभएको छ । एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले उनीहरुलाई...
काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको वाग्मती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना...
सिन्धुली: राजधानी काठमाडौंको ललिता निवास जग्गा काण्डकै झल्को दिनेगरी सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधीले आफ्नो नाममा लगेको डरलाग्दो तथ्य खुलेको छ ।सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त बिबरण अनुसार दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष जय वहादुर पौडेलले लुली बुढी...
काठमाडौं: नेकपा एमाले बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागको प्रथम बैठक शुक्रबार ललितपुरमा सम्पन्न भएको छ ।
प्रदेश कमिटी उपसचिव तथा प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार संयोजक सुवास देवकोटाको...
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले विषेश कार्यक्रमको आयोजना गरिरहेको छ । एमाले बागमती प्रदेश कमिटी सचिव नवराज सिलवालका अनुसार एमालेले...
सिन्धुली:जिल्लाकै नमुना विद्यालयका रुपमा चिनिएको गौमती माध्यमिक विद्यालयमा जिल्लामैं पहिलो पटक गणित सम्बन्धी शैक्षिक प्रदर्शनी गरेको छ । सिन्धुलीको शिक्षा क्षेत्रमा गरिएको यो प्रदर्शनीलाई निकै महत्वका साथ लिएको बताउँदै जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले सामाग्रीहरु निर्माण गर्ने विद्यार्थीको...
नेकपा एमाले नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक १९ सदस्यीय सचिवालय गठनगर्दै सम्पन्न भएको छ ।शनिवार देखि सुरु भएर आइतबार सम्पन्न दुई दिने बैठकले सचिवालय गठन गरेको हो ।सचिवालयमा महेन्द्रदेव श्रेष्ठ, कर्ण घिसिङ , नवराज थिङ,...
सिन्धुली: अंकपत्र कार्यान्वयनका क्रममा बहुसरोकारवालाहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडानंं ६ स्थित सिद्धवावा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमममा विद्यालयका प्रधानाध्यापक टोमप्रसाद काफ्लेले युवा नागरिक अंकपत्र कार्यान्वयनमा ल्याउन आफ्नो विद्यालय छनोट भएकोमा खुशी व्यक्त...