कमलामाई नगरपालिका वडा नं. ६ राममाडी स्थित बन्द रहेको एपोलो अस्पताल कोभिड अस्पतालका रुपमा हिजोबाट सञ्चालनमा आएको छ ।कमलामाई नगरपालिकाका प्रमुख खड्गवहादुर खत्रीको अध्यक्षतामा केही दिन अगाडि बसेको सर्वपक्षीय वैठकले ३ बर्ष देखि बन्द रहेको एपोलो अस्पताललाई कोभिड उपचार...
गएको चैत्र महिनाभित्र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित ग्रामिण विद्युतीकरण परियोजना अन्र्तगत गाउँमा झलमल बत्ति बाल्न पाइनेभयो भनेर एक हप्ता जनश्रमदान पनि गरे, तर तीनकन्यावासीको सपना क्षणभरमैं चकनाचुर बन्यो, जब एडिविका कुलमान घिसिंगका दाईले मेन लाइनमा जोड्नका लागि विजुलीको...
पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल चलिरहेको छ।
बिहीबार नौ दिनपछि वार्तामा बसेका दुई अध्यक्ष दोस्रा तहका नेताले तयार पारेको सहमतिको खाकाबारे छलफलमा बसेका हुन्।
बिहीबार भएको छलफलमा ओलीले दाहाललाई अझ...
तीन दिन अगाडि सिन्धुलीमा ठूलो संख्यामा लिइएको स्वाव सकलनका क्रममा गरिएको जाँचपछि १३ जना नागरिकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
१८८ जनाको स्वाब सं कलन गरी पिसिआर परिक्षण गर्नका लागि प्रादेशिक प्रयोगशाला हेटौडा पठाईएकोमा शुक्रबार १३ जनाको...
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ स्थित लिदीगाउँमा शुक्रबार विहान गएको पहिरोमा १३ घर पुरिएका छन् । पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ।
सो पहिरामा परेका १३ घरका बासिन्दा मध्ये १५ जनामा पहिरोबाट बाहिर आउन सफल भएका...
डिभिजन बन कार्यालयले सिन्धुली जिल्लाको सामुदायिक बनका पदाधिकारी आफैं बनको चोरी निकासी कार्यमा संलग्न भएको निश्कर्ष निकालेको छ । डिभिजन बन कार्यालयले बन मन्त्रालयमा बुझाएको बार्षिक प्रतिवेदनमा सामुदायिक बन समितिका सदस्यहरुबाटै लुकी चोरी बन अतिक्रमण गर्ने क्रम अघिल्लो आर्थिक...
तीन दिनदेखि बेपत्ता कान्तिपुरका सहायक–सम्पादक बलराम बानियाँको शव मकवानपुरको मान्दु हाइड्रोपावर तल सिस्नेरीमा फेला परेको छ।
तीन दिनअघि राजधानीको बल्खुस्थित बागमतीमा नदी किनारमा उनको जुत्ता चिप्लिएको अवस्थामा देखेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै मकवानपुर प्रहरीले जानकारी दिएको छ।
बुधबार बिहान उनी बेपत्ता भएको...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कमलामाई नगरकमिटी सिन्धुलीका अध्यक्ष एवम् लोकप्रिय नेता ५५ वर्षीय चुडमणी श्रेष्ठको हिजो निधन भएको छ । उहाँको एक श्रीमती धनकुमारी, एक छोरा किशोर र ईश्वर श्रेष्ठ हुनुहुन्छ । गत साता मात्रै उहाँ विरामी भएपछि थप...
बाग्मती प्रदेश प्रहरी कार्यालयले घुस लिने सिन्धुलीका ५ जना सहित ६ जना प्रहरीलाई नि लम्बन गरेको छ ।
मंगलबार कार्यालयले उनिहरुलाई घु स खाएको आरोपमा नि लम्बन गरेको हो । उनीहरूलाई कार्यालयबाट खटिएको विशेष टोलीले गत बुधबार(साउन २१गते) सेवाग्राहीसँग घु...












