३२ जना सुरक्षाकर्मी र १ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ।
आइतबार १८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एकजना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमणदेखिएपछि...
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिन्धुलीको बाहुन तिल्पुङबाट नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त भएका छन् । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा परेका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा मुक्त भएका हुन् । भिमसेन आधारभूत...
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत चारजना कर्मचारीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएपछि कार्यालयका काम बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कार्यालयका चारजनामा कोरोना पोजिटिभ देखिएपछि बुधबारदेखि प्रशासनबाट हुने अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो।
‘बुधबारबाट...
सरकारले अबैध रुपमा देशभरमा सञ्चालन गरिएका नदीजन्य पर्दा उत्खनन् तथा विक्री बितरणमा पूर्ण रुपमा रोक लगाएको केही समयपछि सरकार क्रसर व्यवसायीको दबाबमा पर्न थालेको समाचार बाहिर आएका बेला सिन्धुलीका क्रसर व्यवसायीले स्थानीय प्रशासनको आदेशलाई अबज्ञा गरिरहेकाछन् ।प्रमुख जिल्ला अधिकारी...
प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा मधेसका बासिन्दाले प्रदर्शन गरेका छन्।
उनीहरुले धोती कुर्ता लगाएर शनिबार प्रधानमन्त्री ओलीको पक्षमा र्याली निकालेका हुन्।
‘धोती जुलुस’ नाम दिएर प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसहित प्रदर्शन भएको हो।
उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा,...
सिन्धुली, फिक्कल : नेपाल कम्युनिष्ट पार्टी -नेकपा_ फिक्कल गाउँपालिका वडा नं. २ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिषमलाल अधिकारी दनुवारले प्रचण्डको अस्तित्व केपि ओलीले जोगाई दिएको बताएका छन ।सरकारले चालेको कदम अग्रामी भएको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अब संविधानको धारा ७६ (२) को अनुसार सरकार बनाउने प्रक्रिया अघि बढाउनु पर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रस्तावमा समर्थन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास मत लिन बोलाइएको...
एमालेको स्थायी कमिटी बैठक भोलि (बिहीबार) का लागि सारिएको छ।
आज (बुधबार) ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा तय गरिएको बैठक नेताहरूको व्यस्तताका कारण बस्न नभ्याएका कारण भोलिका लागि सारिएको जनाइएको छ।
पार्टीको आन्तरिक विवाद सल्टाउने र पार्टी एकता कायम गर्ने प्रयासस्वरुप...
कमलामाई नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी २२ जना कृषकलाई कृषि यान्त्रीकरण वितरण गरेको हो ।
नगरपालिकाको लगभग साढे ६ लाख लगानी र कृषकको साढे ६ लाख लगानीमा...
सुनकोशी गाउपालिका–५ मुल्कोटमा निर्माणाधिन शीतभण्डारणको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको ५ करोड ३० लाख रुपैयाँ, सुनकोशी गाउँपालिकाको २ करोड र मुकुटेश्वरी बहुउदेश्यीय कृषि सहकारी संस्थाको १० प्रतिशत लागतमा शीतभण्डार निर्माण भएको हो ।
निर्माण कार्य अन्तिम...











