कारोना संक्रमणका कारण सिन्धुलीको दुधौली नगरपालिकामा संक्रमितहरुको संख्या १ सय १९ जना पुगेपछि जनजीवन कष्टकर बन्दै भएको छ । दुधौली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमितहरुको स्वास्थ्य जाँच र उपचार क्रमशः चुनौतीपूर्ण बन्दै जानथालेको छ ।घरमै बसेका एक शिक्षकको...
पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् । रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र...
नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा दल दर्ता खारेजीका लागि परेको निवेदन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन्। केही अवसरवादी, लालची र अनैतिक तत्वहरुको उक्साहटमा पार्टीलाई बदनाम...
अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको समीक्षा गर्न जरुरी रहेको बताएका छन्। भन्सार विभागको निरीक्षण तथा जानकारी लिने क्रममा मन्त्री शर्माले भने, 'नेपालसमेत सहभागी भएका अन्तर्राष्ट्रिय व्यापार सम्झौता...
सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा डाकेको मन्त्रीपरिषद् बैठकले विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको सर्मथन भए पुग्ने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको हो। मन्त्रीपरिषदबाट पारित भएको अध्यादेश प्रमाणिकरणका लागि...
एकीकृत समाजवादीका नेता प्रदीप नेपालले आफूले अध्यक्ष माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन्। नवगठित पार्टीले ‘जबज’ स्वीकार गर्ने आश्वासन पाएपछि आफूले साथ दिएको तर अहिले धोका उपहार भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले आफू केपी ओलीसँग मिल्न नसक्ने जनाउ...
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला संगठन समिति सिन्धुलीले एक प्रेस विज्ञप्ती मार्फत पार्टीको एकता अनुशासन र मर्यादाको उच्च परम्परालाई सम्मानगर्दै विगतमा जान अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण नेता कार्यकर्तालाई स्वआलोचित हुँदै नेकपा (एमाले) मा पुनः एकताबद्ध हुन अपील...
नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा पालिका र वडा अधिवेशन दसैंअघि नै गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी बैठकले केही जिल्लामा अधिवेशनको कार्यतालिका प्रभावित हुने भए पनि हिमाली जिल्लाको अधिवेशन भने असोज १८ गतेसम्म सक्ने निर्णय भएको...
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दुधौली नगरपालिका वडा नं. ११ द्वारा वडा दसैं ,तिहार,छठ र बड्की एकादशिको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।नेकपा एकालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको...
न्यूनतम न्यायिक आचरणलाई लत्याएर मन्त्रिपरिषदसहित विभिन्न ठाउँमा भागबण्डा खोजेकोलगायतका विषयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अप्ठेरो स्थितिमा आइपुगेका छन्। सर्वोच्चकै न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु र बौद्धिक जमात अब राणाले राजीनामा दिनुपर्नेमा एक मत छन्। आइतबार सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई...
- Advertisement -

भरखरै प्राप्त