कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।  हेटौँडामा आजदेखि...
महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ। मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको जानकारी दिए। यसअघि...
चितवनमा पनि एक जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ। फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए। ‘हामीले विदेशबाट आएका हिजो १८ र आज...
कागेश्वरी मनोहरास्थित सनसिटी अर्पामेन्टमा  बस्ने एकै पिरवारका दुर्इ जनामा कोरोना संक्रमण देखिए पछि नमूना सङ्कलन गरी परीक्षणको काम भइरहेको छ । बुधवार २०० जनाको स्वाब सङ्कन गरी परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए । उनका अनुसार अपाटमेन्टभित्र तीनवटा...
धुलिखेल,काभ्रे: र्‍यापिड टेष्टका क्रममा कोरोना भाइरस पोजेटिभ देखिएका काभ्रेका दुईजना युवकको धुलिखेल अस्पतालमा पीसीआर विधिबाट परीक्षण गरिएको र त्यसको नतिजा बुधबार बिहानसम्म आउने भएको छ। धुलिखेल अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार काभ्रेका दुई युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि...
काठमाडौ: र्‍यापिड टेष्टका क्रममा धादिङमा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। धादिङको ज्वालामुखी गाउँपालिकाका एक पुरुषमा र्‍यापिड टेष्टबाट कोरोना पोजेटिभ देखिएको हो। उनी गत फागुनमा दक्षिण कोरियाबाट फर्केका थिए। नेपाल आएपछि होम क्वारेन्टाइनमा रहेका उनको मंगलबार गरिएको परीक्षणमा कोरोना पोजेटिभ...
काठमाडौँको काडाँघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकजनाको रिपोर्ट अझै आइनसकेको स्वास्थ्य मन्त्रालय स्रोतले देशसञ्चारसँग पुष्टि गरेको छ। अपार्टमेन्टमा बस्दै आएका उनीहरुको २८ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। सनसिटीमा बस्दै आएका तीनजनामा ...
निकै दुःख गरेर गाउँबाट मात्रै होइन, बर्दिवासबाट ल्याइएका तरकारीहरु नबिकेर फाल्नु पर्दा निकै पिडा भएको सिन्धुलीमा तरकारीको होलसेल तथा खुद्रा विक्री गरिरहेका व्यवसायीले बताउन थालेका छन् । कृषि उपज बजार भित्र होलसेलका रुपमा तरकारीको कारोवारगर्दै आएका राकेश साहका अनुसार लक...
काठमाडौं: पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।  परिवारका तीन जनालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको अस्पतालका...
- Advertisement -

भरखरै प्राप्त