प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा नै आज मुलुकमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको बताएका छन्।
उनले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै २००७ सालको क्रान्त्रिको जगमा उभिएर...
रूस र युक्रेनबीचको सङ्कटले संसारको ध्यान आकृष्ट गरेको छ । बितेका केही सातायता दुवै देशले सीमा क्षेत्रमा आ–आफ्ना सेना तैनाथ गरेका छन् । यस्ता गतिविधिले रूस र पश्चिमा देशहरूबीच निकट भविष्यमा लडाइँको त्रास बढाएको छ ।युक्रेनसँगको लडाइँले रूसलाई कुनै...
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले एमसिसी पारित गराउनका लागि अमेरिकाले नेपालमा ‘बलपूर्ण कूटनीति’ अपनाएको र आफूहरुले त्यसको विरोध गर्ने बताएका छन्।
शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अमेरिकाले नेपाललाई फेब्रुअरी २८ सम्म एमसिसी पारित गर्न सुझाव दिएको भन्ने सन्दर्भमा...
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् । अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य...
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकाटस्थित निवास आउनु भएको छ । आज बसेको गठबन्धनको बैठकमा प्रचण्ड र माधवले उल्टो कुरा गरेपछि प्रधानमन्त्री देउवा बालकोट आउनु भएको हो ।
आजको गठबन्धन बैठकमा प्रचण्ड र...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा छलफल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो ३ बजे गठबन्धनको बैठक बस्न लागेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको...
स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न थालिने भएको छ। निर्वाचन आयोगले एक सूचना प्रकाशित गरी स्थानीय तहको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आजबाट फागुन १५ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ।
सरकारले आगामी...
माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षका क्रममा ‘ढाडमा टेकेर टाउको हान्ने’ रणनीति निकै चर्चित र राजतन्त्र बिरुद्ध उपत्यकामा आक्रमण गर्ने योजनाका सफल पनि रह्यो । माओवादी अध्यक्ष प्रचण्ड छलछामपूर्ण राजनैतिक यात्रालाई नजिकबाट नियालेकाहरु एमसिसी प्रकरणमा उनले देखाएको दोहोरो चरित्रलाई सामान्य...
नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।
बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड...
काठमाडौको नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा एक दर्जनबढी घाइते भएकाछन् भने ९० जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ गरेका छन् ।
महानगरीय प्रहरी कार्यालय...











