माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरु ढलेकाे भनि दिएकाे अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष भीम रावलले गम्भीर आपत्ति जनाएका छन्। उनले प्रचण्डलाई एमाले विभाजन गर्न खाेजेकाे आराेप पनि लगाएका छन्। शनिबार बिहान प्रचण्डले गठबन्धनमा राम्राे भूमिका खेलेका नेताहरु पनि नपत्याउँदाे ढ‌ङ्गले...
तालिबानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने बताएको छ। शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हनु पर्ने र राष्ट्रपति अशरफ घानीले पद छोड्नु पर्ने तालिबानले माग गरेको हो। समाचार संस्था एसोसिएटेड प्रेस (एपी)...
गएको साउन ६ गते देशैभर विपी स्मृति दिवश मनाइयो । जननायक विपीको ३९ औं स्मृति दिवश मनाइरहँदा त्यही विपीको नाममा सिन्धुलीको दुम्जामा गुलेणस्तरहिन सडक निर्माण भएर धुजा धुजा भएको विवरण बाहिर आइरहेको छ । विपिले निर्माण गर्नुभएको नेपाली कांग्रेस...
कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन भोलि (आइतबार)सम्ममा तयार हुने छानविन समितिले जानकारी दिएको छ । क्रियाशील सदस्यतासम्बन्धी विवाद कायम रहँदा विभिन्न तहका अधिवेशनहरू प्रभावित हुने देखिएकाले छिटो काम सक्ने तयारीमा समिति जुटेको हो । कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता...
नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २१९७ जना संक्रमणमुक्त भएकास्वास्थ्य तथा जनसंख्या...
 नेकपा एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका छन् । माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने...
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभामा आज दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । ‘म फेरि भन्छु,...
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरले तर्साउन खोजेर आफू र आफ्नो समूहलाई नतर्सिने बताएका छन्। उनले आफूहरु विशेष धातुले बनेको र ओलीले तर्साउँदैमा नतर्सने दाबी गरे। ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा...
पार्टीभित्रको आन्तरिक विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) को शीर्ष तहमा पुनःएकताका लागि पहल शुरु भएको छ । पार्टीको नीतिविपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे...
नेपालमा सत्ता परिवर्तन भएसँगै उत्तरी छिमेकी मुलुक चीनमा विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । चिनियाँ संचारमाध्यमले आ–आफ्नो कोणबाट शेरबहादुर देउवा नेतृत्वको सरकारको विदेश नीति र चीनले खेल्नुपर्ने भूमिकाबारे चर्चा गरेका छन् । चिनियाँ संस्थापन निकट मिडिया ग्लोबल टाइम्समा गतसाता...
- Advertisement -

भरखरै प्राप्त