सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभएपछि नेताहरु आ आफ्ना अडान राखेर प्रधानमन्त्री निवास बालुवाटारबाट निस्किएकाछन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोनगरेर एमाले अध्यक्ष केपी शर्मा ओलीललाई छलफलका लागि वालुवाटार...
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री देउवाको आग्रहमा प्रमुख विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीबीच आज पुनः बालुवाटार पुग्नुभएको हो ।
प्रधानमन्त्रीसँग छलफल गर्न अध्यक्ष ओलीसहित...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीले स्थानीय निर्वाचन नजिकिइरहेका बेला प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाको सातौं जिल्ला अधिवेशनको प्रमुख अतिथीका रुपमा उद्घाटनगर्दै प्रमुख...
संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्।
उक्त रिट दर्ता भने भइसकेको छैन।...
नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी कुनैपनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले यथास्थितीमा एमसिसी पास गर्न खोजिए कुनैपनि बेला सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। उनले एमसिसीका विषयमा पार्टीले...
एमाले बरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले एमालेको नारावाजीबीच एमसीसी टेबल भएपछि सभामुख र गठबन्धनका नेताप्रति कडा आक्रोश पोख्नुभएको छ ।
पोखरेलले केहीबेर अघि सामाजिक सञ्जालमार्फत कडा आक्रोश पोख्नुभएको हो । पोखरेलले अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै...
नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले जिल्ला अधिवेशनमा आफ्नो तर्फबाट सभापतिमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रिय साप्ताहिकसँग लामो कुराकानीगर्दै पार्टीको सिन्धुली कांग्रेसको उपसभापति समेत रहेका वाइवाले आफ्नो उम्मेदवारी कुनै पनि सहयोद्धा साथीहरुका विरुद्ध नभई दुई कार्यकाल...
सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग एमसीसी राष्ट्रघाती रहेकोले संसदमा लैजानै नहुने भन्दै सवै जनसंगठनलाई सडकमा उतार्नुभयो ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीलाई हतियार बनाएर आगामी तीनै तहको चुनावमा एमालेको नाममा प्राप्त...
राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले लोकतान्त्रिक...












