नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट चुनावी सभा सुरु गर्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्तिक १८ गते चुच्चे नक्सामा नेपाली भूभाग समेटिएको जिल्ला दार्चुलाबाट राष्ट्रव्यापी चुनावी...
नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति कडा टिप्पणी गर्नुभएको छ । एमाले नेता रावलले निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा ‘No Not Again’, ‘NO NOT AGAIN’ र ‘No Not again’  नामका फेसबुक पेज र ग्रुपलाई बन्द गर्न...
तपाईको क्षेत्रमा स्थानीय निर्वाचनको स्थिति के हो ? सिन्धुली क्षेत्र नं. १ मा तीन ओटा गाउँपालिका र एउटा नगरपालिका अनि अर्को नगरपालिकाको तीन वटा वडा पर्दछन् । तीनवटा गाउँपालिकामा दुई वटा गाउँपालिकामा हामीले बहुमतसहित जितेका छौं र कमलामाई नगरपालिकाको क्षेत्र...
मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन नजिकिदै जादा दल र स्वतन्त्र उम्मेदवारहरु तिब्र चुनावि अभियानमा जुटेका छन् । निर्वाचन आयोगले चुनावी सभा र कार्यक्रम आगामी कात्तिक १७ गते मात्र गर्न पाईने भनेपनि उम्मेदबारी दर्ता गराएकाहरु जनताको वडा...
आचारसंहिता उल्लंघन गर्दै खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले चुनाबी प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेको पाईएको छ । बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार नेपाली काग्रेसका सहमहामन्त्री एंव खानेपानी मन्त्री उमाकान्त...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. ८ मा तत्कालिन केपी ओली सरकारको पालामा थालिएको एयरपोर्ट बनाउने योजनालाई कार्यान्वयनमा लैजान आवश्यक भएको बताउनुभएको छ । अघिल्लो निर्वाचनका बेला तत्कालिन नेकपाले...
जनयुद्धकालीन अवस्थामा मनोजजंग थापाले कहिल्यै नाजायज हर्कत गरेर धन दौलतको मोह पालेको भए जति पनि धन आर्जन गर्न सक्थे । धेरै धुन्दुकारीले जनयुद्धलाई सम्पत्ति थुपार्ने योजना अन्तर्गत उपयोग गरे । तर थापा आफ्नो खल्ती रित्याएर जनयुद्धको अभियानमा सक्रिय बने...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि मंगलवार साँझदेखि बुधवार अपरान्हसम्म १ लाख १३ हजारजना भन्दा बढीले नाम र नम्बर टिपाएका छन् । अध्यक्ष ओलीले चुनावका सन्दर्भमा सर्वसाधारणका सुझाव लिन बुधवार साँझ फेसबुकमार्फत आह्वान गर्दै नाम...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीले भोली बिहिवार आयोजना गरेको कार्यक्रम केही समय अगाडि स्थगन भएको छ । माओवादी भित्रको किचलो बढ्दै गएपछि सो कार्यक्रम स्थगन गरिएको माओवादीका एक केन्द्रीय नेताले जानकारी दिएकाछन् । उनका अनुसार भोलीको कार्यक्रममा उपमहासचिव...
नेकपा एमालेको तर्फबाट सिन्धुली क्षेत्र नं. २ का संघिय सांसदका उम्मेदवार मनोजजंग थापाले आफू नामको अगाडि माननीय थप्न निर्वाचनमा सहभागि नभएको बताउनु भएको छ । क.न.पा. २ भद्रकालीको गणेशमन्दीरमा आयोजित वडा नंं २ को वडा भेला तथा कार्यकर्ता भेटघाट...
- Advertisement -

भरखरै प्राप्त