द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण हो भन्ने नेपालका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको चेतनास्तर र व्यवहार हेर्दा अस्वभाविक र बिरोधाभाषपूर्ण देखिन्छ ।पदार्थ र चेतनाको अन्तस्सम्बन्ध बारे पाठ पढाएर, वर्ग विहिन समाजवाद र साम्यवाद ल्याउनु पर्छ भन्ने कम्युनिस्टहरुको...
नेपालको राजनीतिमा यो पाँच बर्ष अघिल्लो पुस्ताको लागि निकै चुनौतीपूर्ण बन्ने देखिएकोछ । किनकि तीन वटा ठूला दलका शिर्ष नेताहरुको उमेरले नेटो काट्दै छ । यहि अबधीमा उहाँहरुको सही ब्यबस्थापन हुन पनि त्यत्तिकै जरुरी छ । उहाँहरुले देशलाई सहि...
पूर्व पश्चिम मदन भण्डारी राजमार्गको मिलनचोक धुरावजार सडक खण्डको दुईतर्फी नाला निर्माणमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग गरेको देखिएको छ ।शुक्रबार बिहान १० बजे निर्माण कार्यभइरहेको स्थलमा स्थानीय वासिन्दाले दिएको सूचनाका आधारमा पुगेका पत्रकारहरुको टोलीले मापदण्ड विपरितका गिट्टी र वालुवा...
नेपाली राजनीतिमा सबैखाले शोषण दमन र उत्पीडनको विरुद्ध निर्णायक संघर्षगर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको प्रमुख नेतृत्वकर्ता नेपालको संविधान ०७२ निर्माणका मुख्य नेतृत्व नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चामत्कारिक रुपमा तेस्रो पटक नेपालको प्रधानमन्त्री बनेसँगै उनका सामू...
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएकी हुन् । सपथ ग्रहणका क्रममा प्रचण्डले ईश्वरको नाउँमा शब्दको स्थानमा देश र जनताको...
नेपाली सत्ता राजनीति फेरी एक पटक यूटर्न भएको छ । आफुलाई कम्युनिष्ट भन्ने शक्तिहरु विगतको विभाजन र सत्ता गुमाउनुको तीतो अनुभवबाट गहिरो पाठ सिक्दै एकै ठाउँमा उभिन पुगेपछि त्यसले नेपाली सत्ता राजनीतिमा पश्चिमा प्रभाव रोकिएको मात्रै छैन, एशियाको भू–राजनीतिमासमेत...
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाका किसानहरुका लागि दक्षिण कोरियाबाट ल्याइएको ८१ वटा बाच्छीहरु एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।हिजो शनिवार सिन्धुली आइपुगेको उन्नत जातको ८१ वटा होलस्टिन गाई नेपाल कृषि अनुसन्धान परिषद खुमलटारमा कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका सचिव दिपक...
प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त हुनुभएको छ । आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गर्नुभएको हो ।
संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । दाहालले दोस्रो ठूलो दल नेकपा एमालेसहित...
सिन्धुली: दाहाल प्रतिष्ठान सिन्धुलीको दोस्रो जिल्ला सम्मेलनले धुर्वप्रसाद दाहाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । विश्व बन्धुत्वका लागि भातृ बन्धुत्व भन्ने मुल नाराका साथ शेषराज दाहालको अध्क्षतामा भएको कार्यक्रममा आज उनलाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले मुलुकको अर्थतन्त्र खस्किदै गएको बताएका छन । उनले नेपाली जनताले अपेक्षा गरेको जस्तो देशको आर्थिक अवस्था स्वस्थ नभएको बताए । उनले मेला महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण, प्रचारप्रसार गर्न मद्दत पु¥याउने...












